• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोना शीर्ष स्थानमा, मेस्सी घाइते
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ४, २०७५ खेलपाटी संवाददाता
बार्सिलोना शीर्ष स्थानमा, मेस्सी घाइते

एजेन्सी । साबिकको विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ  । शनिबार राति भएको खेलमा सेभियालाई ४ - २ गोल अन्तरले हराउदै बार्सिलोनाले शीर्ष स्थानमा फर्किएको हो  ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फिलिपे कौटिन्हो, लियोनल मेस्सी, लुइस स्वारेज र इभान राकिटिचले एक एक गोल गरे । सेभियाका पाब्लो सराबिया र लुइस मुइरेलले एक एक गोल फर्काए ।

क्याम्प नाउमा कौटिन्होले  खेलको दोस्रो मिनेटमै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनाए ।

तर, खेलको २६ औं मिनेटमा कप्तान मेस्सी घाइते हुँदै मैदानबाट बाहिरिए ।  सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा मेस्सीको दाहिने कुममा चोट बोकेका थिए ।

सेभियासंगको घाइते बनेसंगै मेस्सीले एल क्लासिको भिडन्त गुमाउन सक्ने बताईएको छ । तर, बार्सिलोनाले मेस्सीको इन्जुरीबारे केहि बताएको छैन । उनको स्थानमा ओसुमाने डेम्बेले मैदान छिरेका थिए ।

But the Argentina star's night was cut short after he fell on his right arm awkwardly and appeared to suffer a serious injury

मेस्सी घाइते भएपनि बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६३ औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता ३ - ० को बनाए । खेलको ७९ औं मिनेटमा सेभियाका सराबियाले गोल गर्दै खेल ३ - १ मा ल्याए । ८८ औं मिनेटमा राकिटिचले गोल गरेपछि बार्सिलोनाको अग्रता ४ - १ मा पुग्यो ।

त्यसपछि खेलको अन्तिम समयमा सेभियाका मुइरेलले थप एक गोल फर्काएपनि बार्सिलोना ४ - २ ले विजयी भयो ।

जितसंगै शीर्ष स्थानमा फर्किएको बार्सिलोनाले ९ खेलबाट १८ अंक जोडेको छ । ९ खेलबाट १६ अंक जोडेको सेभिया तेस्रो स्थानमा झरेको छ ।

ला लिगा अन्तर्गत नै भिया रियल र एट्लेटिको मड्रिडले भने १ - १ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP