सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तथ्यांकमा पाँचौं चरण : मनाङ दोहराएर शीर्षमा

मंगलबार, ०६ पौष २०७८खेलपाटी संवाददाता
तथ्यांकमा पाँचौं चरण : मनाङ दोहराएर शीर्षमा
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को पाँचौं चरण टुंगिदा मनाङ मर्स्याङ्दी दोहराएर फेरि शीर्ष स्थानमा उक्लेको छ ।

मनाङको १३ अंक भएको छ । मनाङ यसअघि तेस्रो चरणको समाप्तीमा पनि शीर्ष स्थानमा थियो ।

मनाङले पोखरामा पुलिसको सामना गर्दा सहिद स्मारक लिग ए डिभिजनका खेल पहिलो पल्ट मोफसलमा भएको छ ।

पाँचौं चरण टुंगिदा चार टिम अझै अपराजित रहेका छन्, यसमा मनाङ, डिफेन्डिङ च्याम्पियन मछिन्द्र, आर्मी र संकटा रहेका छन् ।

May be an image of 7 people, people standing and outdoors

पाँचौ चरण आइपुग्दा तीन टिमले पहिलो जित निकाले, हिमालयन शेर्पा, जावलाखेल र एपीएफले ।

अब फ्रेन्ड्स नै त्यस्तो एक मात्र टिम रहेको छ, जसको खातामा जित छैन् । यो चरणसम्म आइपुग्दा आठ टिम एकै जितमा सीमित छन् ।

अहिलेसम्म कुल ३५ खेल भएकोमा २१ मा स्पष्ट नतिजा आएको छ । बाँकी १४ खेल भने बराबरीमा टुंगेको छ ।

पाँचौं चरणमा ३–१ जितको समान तीन खेल निस्के ।

यस्तै दुई खेल गोलरहित बराबरीमा रह्यो भने एक खेल १–१ को बराबरी र एक खेल १–० को जित रह्यो ।

पाँचौं चरणमा २८ पहेँलो कार्ड देखाइएको छ । यो अहिलेसम्मकै सबैभन्दा हो । समग्रमा प्रतियोगितामा १ सय ५ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएको छ ।

हिमालयनविरुद्धको खेलमा बीबीसीका रुडी जोनाथनलाई देखाइएको पहेँलो कार्ड सयौं रह्यो ।

Loading ad...
LiNing Ad
तथ्यांकमा पाँचौं चरण : मनाङ दोहराएर शीर्षमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न