बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. एमबापे भन्छन्, ‘ठूलो क्लबका लागि खेल्नेछु’

एमबापे भन्छन्, ‘ठूलो क्लबका लागि खेल्नेछु’

२०२१ डिसेम्बर ६, सोमबारखेलपाटी संवाददाता

एमबापे भन्छन्, ‘ठूलो क्लबका लागि खेल्नेछु’

काठमाडौं । कोही खेलाडीको भविष्यलाई लिएर बढी अन्यौलता छ भने त्यो केयलिन एमबापेलाई लिएर हो ।

विश्वकप विजेता यी खेलाडीले भविष्यमा के कस्तो खेल्नेछन्, त्यसमा अन्यौलता होइन् । उनी त निकै राम्रा उत्कृष्ट खेलाडी भए नै । अन्यौलता उनको अबको क्लब कुन हुन सक्छ भन्ने बारे मात्र त हो ।

यसबीच हिजै जस्तो मात्र एमबापेको नयाँ भनाइ बाहिर आएको छ र फेरि उनको गन्तब्यबारे अनेक अडकलबाजी सुरु भएका छन् । उनले भनेका छन्, ‘ठूलो क्लबका लागि खेल्नेछुं ।’

पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग उनको अनुबन्ध सकिंदैछ । यो सिजनको अन्त्यसम्म उनी पीएजीको पकडबाट बाहिरिने छन् र त्यस अगाडि नै उनले आफ्नो नयाँ बाटोबारे खुला ढंगले कुराकानी अगाडि बढाउन सक्नेछन् ।

वर्षको सुरुमा पीएसजीले एमबापेलाई बेच्न सनसनीपूर्ण रूपमा अस्विकार गरेको थियो, भलै रियल म्याड्रिडले २२ वर्षीय फ्रान्सेली खेलाडीका लागि विश्व कीर्तिमान १८ करोड ९० लाख पाउन्ड तिर्ने इच्छा देखाएको थियो ।

अब भने पीएसजीले त्यस्तो अस्विकार गर्न सक्ने पनि छैन्, किनभने यी खेलाडी अब क्लबका हातमा पनि रहेन् ।

यस्तोमा निश्चित बनेको छ, एमबापेले पीएसजी छाड्ने छन् । प्रश्न खालि यो मात्र हो, कहाँ त ? रियल नै ?

सबैलाई थाहा छ, विश्व फुटबलमा रियल मात्रै ठूलो क्लब त होइन् ।

हुन सक्छ, एमबापे अन्यत्र पनि जान सक्छन् । ‘ठूलो क्लबका लागि खेल्ने छु', यो भनाइको धेरै फरक अर्थ लगाउन सकिन्छ ।

–मिररको सहयोगमा ।

एमबापे भन्छन्‘ठूलो क्लबका लागि खेल्नेछु’
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास