आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा र रेफ्रीबीच सहमती 

बिहिबार, १६ मंसिर २०७८खेलपाटी संवाददाता
एन्फा र रेफ्रीबीच सहमती 

फिटनेस टेष्ट दिदै रेफ्री । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमती बनेको छ । 

फिटनेस टेष्टको विषयलाई लिएर सहिद स्मारक ए डिभिजन लिग खेलाईरहेका १० रेफ्रीले एन्फा समक्ष सामूहिक राजीनामा दिएका थिए । 

लिगको दौरान फिटनेस टेष्ट लिने एन्फाको निर्णय व्यवहारिक नभएको भन्दै रेफ्रीहरुले राजीनामा दिएका थिए । 

रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच बिहीबार रातिनै छलफल भएको थियो । 

छलफलमा रेफ्रीको फिटनेस टेष्ट लिगको बिश्रामको समय गर्ने सहमती भएसँगै रेफ्रीहरु मैदान फर्कन तयार भएका हुन् ।

पछिल्लो सहमतीसँगै सामूहिक राजीनामा दिएका रेफ्री मैदान फर्कन तयार भएका छन् । उनीहरु शुक्रबार सुरु हुने लिगको तेस्रो चरणको खेलमा मैदानमा देखिनेछन् । 

‘खासै ठुलो समस्या छैन । प्रतियोगिताको दौरान फिटनेस टेष्ट दिदाँ समस्या हुने रेफ्री साथीहरुको गुनासो छ । एन्फाले खेलको विश्रामको समय टेष्ट लिने बताएको छ । लिगका खेल नखेलाउने भन्ने हुदैन ।’ समस्या समाधानको मध्यस्थता गरिरहेका एक रेफ्रीले खेलपाटीसँग भने । 

अन्तराष्ट्रिय नियम अनुसार रेफ्रीले तीन-तीन महिनामा फिटनेस टेष्ट दिनुपर्ने व्यवस्था छ । तर लिगको दौरान फिटनेस टेष्ट दिदाँ आफुहरुले चोट बोक्नुपर्ने र प्रतियोगिता सञ्चालन गर्न मानसिक र शारीरिक रुपमा समस्या हुने रेफ्रीको गुनासो छ । 

रेफ्रीको मुख्य समस्या भारतीय मुलका रेफ्री डिरेक्टर गौतम कौरसँग रहदै आएको छ ।

नेपाली रेफ्री निर्देशक कौरसँग असन्तुष्ट छन् । कडा स्वभावका कौरको कार्यशैली रेफ्रीहरुले मन पराएका छैनन् । 

लिगकै दौरान फिटनेस टेष्ट गराउने एन्फा र रेफ्री निर्देशकको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफा रेफ्री र असिस्टेन्ट रेफ्रीले सामूहिक राजीनामा दिएका हुन् । 
 

Loading ad...
LiNing Ad
रेफ्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल