बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधि जित्ने लक्ष्य छ - कप्तान अरुणा

आइतबार, २८ कार्तिक २०७८खेलपाटी संवाददाता
उपाधि जित्ने लक्ष्य छ - कप्तान अरुणा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा उपाधि जित्ने लक्ष्य रहेको बताएकी छिन् ।

सेन्ट्रल जोनको प्रशिक्षणअघि आइतबार संचारकर्मीसँग कुरा गर्दै कप्तान अरुणाले टिमको लक्ष्य उपाधि जित्ने रहेको बताएकी हुन् ।

'अहिलेसम्म कुन कुन टिम आउछ त्यो पक्का भएको छैन । तर, हाम्रो लक्ष्य भनेको स्वर्ण पदक जित्ने नै हो,' कप्तान अरुणाले भनिन्, 'तर, टिम कुन कुन आउछ थाहा छैन । टिम तय भएपछि त्यहि अनुसार तयारी हुन्छ ।'

सेन्ट्रल जोन बंगलादेशको ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

सेन्ट्रल जोनमा नेपाल साविक विजेता समेत हो । नेपाली महिला टोलीले २०१९ को उपाधि जितेको थियो ।

प्रतियोगिताका लागि नेपाली टोलीले आइतबारबाट तयारी थालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा सुरु प्रशिक्षणका लागि नेपाल भलिबल संघले २० खेलाडीलाई बोलाएको छ । महिला टोलीको प्रशिक्षकमा जगदिश भट्ट रहेका छन् । 

यस्तै अरुणाले लामो समयपछि देशको लागि खेल्न पाउदा खुशी लागेको बताईन् ।

'डेढ महिना भयो खेलेको छैनौँ । चाडबाडले गर्दा खेलेको छैनौँ । अबको ४०-४१ दिनमा त्यसलाई पूर्ति गर्नु पर्छ । सेन्ट्रल जोन खेल्ने भन्दा भन्दै एक महिना ट्रेनिङ गरेर अन्तिममा भएन । त्यसले दुख लागेको थियो । अहिले बंगलादेशले खेल गराउने भएपछि खुशी लागेको छ । राष्ट्रको प्रतिनिधि गरेर खेल्न जादा खुशी छौँ । राम्रो गर्नुपर्छ भन्ने लागेको छ,' उनले भनिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका