• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
टेबल टेनिस तालिम सम्पन्न
खेलपाटी संवाददाता
आइतबार, कात्तिक १४, २०७८ खेलपाटी संवाददाता
टेबल टेनिस तालिम सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को सहयोगमा अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित महिला जुनियर टेबलटेनिस तालिम सम्पन्न भएको छ ।

लैगिक जनचेतना, भविष्यमा महिला नेतृत्वका लागि प्रेरित गर्ने लगायतका उद्देश्यसहित आईटीटीएफको पाइलट प्रोजेक्ट ‘माइ जेन्डर, माइ स्ट्रेन्थ’ अन्तर्गत सञ्चालित तालिम काठमाडौं र विराटनगरमा सञ्चालन गरिएको थियो । दुवैमा समान २६–२६ खेलाडीको सहभागिता रहेको टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।

विश्वका १५ राष्ट्रमा यस प्रकारको तालिम पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जानकारी गराए । विराटनगरमा विकेन थापालाई जिम्मेवारी दिइएको   थियो ।

काठमाडौंमा सन्ध्या शाक्य, मुना बासुकला, तेजेन्द्रसिंह महरा, रिता प्रजापति, सुलोचना सिजाख्वाः, नरेश रावल, गीता शाह र नविता श्रेष्ठले खेललगायत विविध पक्ष बारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सात दिने तालिममा सहभागीहरुको प्रतियोगिता समेत आयोजना गरिएको थियो । सहभागीलाई संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

उक्त कार्यक्रमपछि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्थापना गरिएको दक्षिण एसियाली टेबलटेनिस संघको कार्यालयको पनि अध्यक्ष श्रेष्ठले उद्घाटन गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा
विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण
छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो हाफमै नेपालले खायो गोल
पहिलो हाफमै नेपालले खायो गोल
आयुष एएफसीको निलम्बनमा
आयुष एएफसीको निलम्बनमा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
सुमितले कप्तानी गर्ने, एरोन सुरुआती ११ मा
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP