• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबल खेलाडी लोकेन्द्रलाई सहयोगको अपिल
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ७, २०७८ खेलपाटी संवाददाता
भलिबल खेलाडी लोकेन्द्रलाई सहयोगको अपिल
लोकेन्द्र भण्डारीलाई हस्पिटल परिसरमा भेट्न गएका राखेप बोर्ड सदस्य गोबिन्द भट्टराई, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र सचिव मनविर छन्त्याल सहितको टोली । फोटो : खेलपाटी

काठमाडौं । नेपाल भलिबल संघले भलिबल खेलाडी लोकेन्द्र भण्डारीलाई सहयोगको अपिल गरेको छ ।

भण्डारीकी श्रीमती शोभा बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो ।

पूर्व राष्ट्रिय खेलाडी लोकन्द्रकी श्रीमती शोभा विगत लामो समयदेखि काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत रहेकी छिन् । सुरुवातमा कोभिड संक्रमित भई हस्पिटलमा भर्ना भएकी शोभाको अवस्था जटिल बनेपछि गर्भबाट ७ महिनामा नवजात शिशु निकालिएको थियो ।

त्यसपछि निमोनिया लगायत विभिन्न संक्रमणले जटिल अवस्थामा रहेका आमा–बच्चालाई भेन्डिलेटमा राखेर लामो समय उपाचार गरिएको छ ।

बिरामीको उपचारमा दैनिक लाख बढी रुपैयाँ खर्च रहेकाले ब्यवस्थापनमा निकै कठिनाई भैरहेको उल्लेख गर्दै भलिबल संघले सार्वजनीक रुपमा सहयोगको अपिल गरेको छ ।

उपाध्यक्ष निरोज मास्केले एक बिज्ञप्ति जारी गर्दै संघ सम्बद्ध परिवार, पदाधिकारी, सदस्य, भलिबलका शुभचिन्तक, सुभेच्छुक तथा सम्पुर्ण खेलप्रेमीमा सक्दो सहयोगको अनुरोध गरेकी छिन् ।

उनले खेल सम्बद्ध विभिन्न व्यक्ति र संघ संस्थाबाट सहयोगको पहल गरिने जानकारी दिइन् । 

लोकेन्द्रलाई उपाध्यक्ष मास्केले ३० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेकी छिन् भने नेपाल भलिबल संघ केन्द्रिय समितिले २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

गत शुक्रबार मात्र राखेप बोर्ड सदस्य तथा नेपाल खेलकुद महासंघका प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, संघकी उपाध्यक्ष मास्के, सचिव मानवीर छन्त्याल सहितको टोली हस्पिटलमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

सो क्रममा भलिबल खेलाडी लोकेन्द्रले ठुलो रकम उपचारमा खर्च भएको उल्लेख गर्दै खर्च ब्यवस्थापनमा समस्या रहेको बताएका थिए ।

राखेप बोर्ड सदस्य भट्टराईले सहयोगका लागि विभिन्न क्षेत्रबाट पहल गरिने बताएका थिए ।  

मोफसलको चर्चित भलिबल क्लब मणिमुकुन्द सेन भलिबल क्लबका अध्यक्ष समेत रहेका लोकेन्द्र घरेलु भलिबलमा परिचित नाम हो । उनी खेलाडी र खेल व्यवस्थापकको रुपमा भलिबल क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन्उ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP