• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नजर हुने छ अञ्जनमा
खेलपाटी संवाददाता
आइतबार, भदौ २०, २०७८ खेलपाटी संवाददाता
नजर हुने छ अञ्जनमा

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जुन टिम उतारेको थियो, त्यसमा सबैभन्दा अनुभवी त गोलरक्षक तथा कप्तान किरण चेम्जोङ नै रहे ।

त्यसपछि ‘क्याप’ को आधारमा सबैभन्दा बढी अनुभवी खेलाडी थिए, अञ्जन विष्ट । उनले त्यस खेलमा एक गोल पनि गरे ।

दोस्रो खेलमा पनि सबैको नजर यिनै अञ्जनमा हुनेछ, किनभने उनी एक प्रकारले गोल लयमा छन् । सन् २०१४ मा उनले नेपालका लागि डेब्यु गरे, तर पहिलो गोलका लागि उनले पाँच वर्ष कुर्नु परेको थियो ।

उनले सन् २०१९ मा विश्वकप छनोटमाचाईनिज ताइपेविरुद्ध दुई गोल गरेका थिए, यसको पहिलो गोल अञ्जनको आफ्नै पहिलो गोल पनि थियो ।

May be an image of 2 people, people playing football, people standing, grass and text that says 'AGA KTM No গী khelpati.com खेलपाटीkhe PROVEN EFI COVID- and khelpati.com खेलपाटी khelpa'

भारतविरुद्धको उनको पछिल्लो गोल भने व्यक्तिगत पाँचौं रह्यो । यसरी पछिल्ला १४ खेलमा उनले पाँच गोल गरिसके, त्यो पनि दुई वर्षको अन्तरमा ।

यो एक प्रकारले गोल लयमै रहेको प्रमाण त हो नि । उनले इराक र फेरि ताइपेविरुद्ध नै गोल गरेका छन् । त्यसैले अपेक्षा गर्न सकिन्छ, उनले फेरि भारतविरुद्धको दोस्रो खेलमा पनि गोल गर्नेछन् ।

अनि चाँडै हुने साफ च्याम्पिनसिपमा पनि । सम्भवत: अञ्जन अहिले आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट लयमा छन् । उनका लागि पहिलो नेपाल सुपर लिग पनि राम्रै रह्यो । उनले ललितपुर एफसीका लागि कप्तानी मात्र गरेनन्, सात खेलमा तीन गोल पनि गरे ।

त्यसैले भारतविरुद्धको आजको खेलमा सबैभन्दा पछ्याउन लायक खेलाडी रहनेछन्, अञ्जन । 

May be an image of 1 person and text that says '14 14 खेलपाटी Ralpati.con पाटीkhelpati.com खे'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP