• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एटलेटिकोको दुई ठूला अस्त्र, सुआरेज र ग्रिजम्यान
खेलपाटी संवाददाता
आइतबार, भदौ २०, २०७८ खेलपाटी संवाददाता
एटलेटिकोको दुई ठूला अस्त्र, सुआरेज र ग्रिजम्यान

काठमाडौं ।  यसपल्टको ट्रान्सफर विन्डोले कुनै एक टिमलाई बढी फाइदा गरेको छ भने त्यो हो, एटलेटिको मड्रिड ।

प्रशिक्षक डिएगो सिमोनीले लामो समयदेखि भन्दै आएका थिए, टिमलाई बलियो बनाउने हो भने कम्तीमा दुई जना राम्रा फरवार्ड चाहिन्छ ।

भर्खरै बार्सिलोनाबाट एन्टोनी ग्रिजम्यान एटलेटिको फर्केका छन् । अब एटलेटिकोसँग यस्तै दुई अस्त्र भएको छ, ग्रिजम्यान र लुइस सुआरेजका रूपमा ।

सिमोनी के भन्थे भने प्रत्येक सिजन कम्तीमा २० वर्ष गोल गर्ने दुई त्यस्ता खेलाडी चाहिन्छ, जसको मदतले लिग उपाधिको होडमा बलियो चुनौती पेस गर्न सकोस ।

सिमोनी प्रशिक्षक हुँदा ग्रिजम्यान क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी थिए ।

उनले १ सय ३३ गोल गरिसकेका छन्, एटलेटिकोका लागि । अब त उनले सुआरेजको पनि साथ दिएका छन् ।

Antoine Griezmann's pending arrival will change Atletico Madrid's offensive  game-plan - Football Espana

कुनै समय लियोनल मेसीसँग मिलेर सुआरेज र ग्रिजम्यानले आक्रमणमा बलियो साझेदारी बनाएका थिए । संयोग कस्तो भने अब यी तीनै खेलाडी बार्सिलोनामा छैनन् । सुआरेज आफै केही बुढा भए, तर उनको खेलमा कमी आएको छैन् ।

 त्यसैले त उनले गत सिजन एटलेटिकोलाई ला लिगा दिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले । सिजनको सुरुमा उनी घाइते थिए र खासै धेरै खेल्न सकेनन् । तर लिगको अन्त्यतिर निर्णायक सावित केही खेलमा उनका गोल निकै महत्त्वपूर्ण सावित भयो ।

अब ग्रिजमन पनि आएपछि एटलेटिको फेरि एकपल्ट लिग उपाधिको बलियो दावेदार भएको छ ।


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP