आइतबार, असोज १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सर्बियाको सहज जित

२०२१ सेप्टेम्बर ४, शनिबार: ०६:४७ अपराह्नखेलपाटी संवाददाता

सर्बियाको सहज जित
Classic Tech Internet Ad

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा सर्बियाले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा सर्बियाले लक्समवर्गलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे । निकोला मिलेन्कोभिचले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काए । यस्तै गेर्सन रोड्रिगेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्समवर्ग १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ । सर्बिया शीर्ष स्थानमा रहेको छ ।  लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

छनोट अन्तर्गत नै रुसले साइप्रसलाई २-० ले हराएको छ । फिनल्याण्डले काजकिस्तानलाई १-० ले हराएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड

हाल्यान्डको गोल वर्षा जारी

हाल्यान्डको गोल वर्षा जारी

चेल्सीको संकट जारी

चेल्सीको संकट जारी

Bajaj Pulsar Motorcycle Ad
कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

सुनमायालाई ऐतिहासिक रजत पदक

सुनमायालाई ऐतिहासिक रजत पदक

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड

हाल्यान्डको गोल वर्षा जारी

हाल्यान्डको गोल वर्षा जारी

चेल्सीको संकट जारी

चेल्सीको संकट जारी

लिभरपुलको अपराजित यात्रामा प्यालेसको ब्रेक

लिभरपुलको अपराजित यात्रामा प्यालेसको ब्रेक

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

मड्रिड डर्बीमा रियलले खायो ५ गोल