शनिबार, असोज ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सुसानद्वारा सम्झौता नविकरण

२०२१ सेप्टेम्बर ४, शनिबार: ०७:५१ पूर्वाह्नखेलपाटी संवाददाता

सुसानद्वारा सम्झौता नविकरण
Classic Tech Internet Ad

काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारका फरवार्ड सुसान श्रेष्ठले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

थ्री स्टारले शनिबार सामाजिक संजालबाट फरवार्ड सुसानले सम्झौता नवीकरण गरेको जनाएको छ ।

२२ वर्षीय सुसानले थ्री स्टारसँग दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् ।

सुसान थ्री स्टारको यू-१८ टोलीको पहिलो ब्याचका खेलाडी हुन् ।

उनी ललित मेमोरियल यू-१८ प्रतियोगिता थ्री स्टारका लागि गोल गर्ने पहिलो खेलाडी हुन् ।

May be an image of 3 people and people standing

सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्री स्टारले सुसानसँगको सम्झौता नवीकरण गरेको हो ।  

'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । 

थ्री स्टारले  यस अघि गोलकिपर रोशन गुरुङ, मिडफिल्डर आयुश घलान, डोना थापा र  डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।

यस्तै कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ,मिडफिल्डर सन्जोक राई, मनाग्य नकर्मी, निराजन महर्जन र निशान खड्कासँगको सम्झौता नवीकरण गरेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

पुलिससँग ब्रदर्स पराजित

पुलिससँग ब्रदर्स पराजित

अनन्तसम्मिलित फोर्टिसको सहज जित

अनन्तसम्मिलित फोर्टिसको सहज जित

Bajaj Pulsar Motorcycle Ad
नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

वेस्ट इन्डिजलाई नेपालको सामान्य लक्ष्य

फेरि समस्यामा नेपाल

फेरि समस्यामा नेपाल

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालले टस हार्‍यो, सन्दीप बेन्चमा पनि अटाएनन्

नेपालले टस हार्‍यो, सन्दीप बेन्चमा पनि अटाएनन्

पुलिससँग ब्रदर्स पराजित

पुलिससँग ब्रदर्स पराजित

अनन्तसम्मिलित फोर्टिसको सहज जित

अनन्तसम्मिलित फोर्टिसको सहज जित