• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनाले जोगायो तलबमा जाने साढे १४ करोड युरो
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १८, २०७८ खेलपाटी संवाददाता
बार्सिलोनाले जोगायो तलबमा जाने साढे १४ करोड युरो
काठमाडौं । बार्सिलोनाले यो सिजनको सुरुआती छ महिनामै तलबमा जाने साढे १४ करोड युरो जोगाएको छ । र, यो ठूलै रकम हो ।
 
कोभिड १९ महामारीपछि बार्सिलोना नराम्रोसँग आर्थिक संकटमा फसेको थियो । त्यसमाथि पूर्व अध्यक्ष जोसेप मारियाले बेढंगले क्लब चलाएका थिए, त्यसैले बार्सिलोना पैसाको मामिलामा अनुशासनहीन भएको थियो ।
 
धन्न अहिलेका अध्यक्ष जोन लापोर्टोले केही बहादुरीपूर्ण निर्णय लिए र क्लबलाई केही राहत भएको छ ।
 
यी अध्यक्षले लिएका निर्णय खासमा सजिला पनि थिएनन्, तर क्लबलाई बचाउन आवश्यक थियो । यी निर्णयले टिम उल्टै कमजोर पनि भएको छ, तर यी निर्णय उत्तिकै आवश्यक पनि थिए ।
 
छवि पनि कमजोर भएको थियो ।
The 100 days of Laporta like president of the Barça: 22 dismissals and  three signings 
सबैभन्दा कठोर निर्णय त लियोनल मेसीलाई लिएर नै थियो ।
 
यसपल्टको ट्रान्सफर विन्डोबाट अन्य केही ठूला नामले पनि क्लब छाडेका छन्, जस्तो एन्टोन ग्रिजमन । उनी फेरि एटलेटिको म्याड्रिड नै पर्केका छन् ।
 
जति समय उनी बार्सिलोनामा बसे, क्लब उनलाई मोटो पारिश्रमिक दिंदा दिंदा आफै विजोग स्थितिमा पुगेको थियो ।
 
बार्सिलोना छाडेका खेलाडीको सूची बनाउँदा त्यो निकै लामो हुन्छ ।
 
सँगै केही नयाँ खेलाडी पनि आएका छन् । तर यी नवप्रवेशी खेलाडी मेसी र ग्रिजमन जत्तिका पक्कै छैनन् । खासमा बार्सिलोनाले अहिले जति पनि निर्णय गरिरहेको छ, ती सबै मनले गरिरहेको छैन्, दिमागले मात्र गरिरहेको छ ।
 
यस्तो नहुँदो हो त, बार्सिलोनाको स्थिति अझ धेरै खराव हुने थियो ।

–मार्काको सहयोगमा । 
 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP