काठमाडौं । भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
दोस्रो खेल आइतबार हुनेछ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा
फरवार्ड - नवयुग श्रेष्ठ , आयुष घलान, अन्जन विष्ट
