शनिबार, १६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चौथो टेस्ट आजबाट : दृष्यमा समेटिदै छन्, आश्विन

बिहिबार, १७ भाद्र २०७८खेलपाटी संवाददाता
चौथो टेस्ट आजबाट : दृष्यमा समेटिदै छन्, आश्विन
Loading ad...
mustang rice ad

काठमाडौं ।  इंग्ल्यान्ड र भारतबीचको चौथो टेस्ट आज बिहीबारबाट सुरु हुँदैछ, लन्डनको ओभलमा । टेस्ट सिरिज १–१ को बरारीमा छ र सिरिज खुबै रोमाञ्चक मोडमा छ ।

यस्तोमा अनुमान गर्न सकिन्छ, चौथो टेस्टमा गज्जबको प्रतिस्पर्धा हुनेछ । यो टेस्ट जिते, कुनै पनि टिमले सिरिजमा निर्णायक अग्रता लिन सक्नेछ ।

ट्रेन्ट ब्रिजमा भएको पहिलो टेस्ट बराबरीमा टुंगेपछि भारतले लर्डसमा भएको दोस्रो टेस्ट जितेको थियो । तर इंग्ल्यान्डले हेडिंग्लेमा भएको तेस्रो टेस्ट जितेर सिरिजमा ठोस पुर्नआगमन गरेको छ । अहिलेको सिरिज ब्याट र बलमा मात्र सीमित छैन्, दुवै टिम आक्रामक छन्, मैदान बाहिरबाट मानसिक युद्ध पनि लडिरहेका छन् ।

Cheteshwar Pujara plays a cut, England vs India, 3rd Test, Leeds, 3rd day, August 27, 2021

त्यसैले त हो, चौथो टेस्टमा निर्णायक प्रतिस्पर्धा हुन सक्ने छ । यो सबै पृष्ठभूमिमा दृष्यमा समेटिदै छन्, भारतका कीर्तिमानी अफ स्पिनर आर आश्विन । अहिलेसम्म भएका तीन टेस्टमा उनले खेलेका भने छैनन् । भारतीय टिमका सबैभन्दा बढी विश्वास गर्न योग्य बलरले नै अहिलेसम्म खेल्न नपाउनु अविश्वसनीय रहेको छ ।

भारतले चार फास्ट बलर र एक स्पिनरलाई खेलाउने नीति अपनाएको हुनाले पनि केही हदसम्म आश्विनले स्थान नपाएका हुन् । अहिलेसम्म रविन्द्र जडेजाले स्पिनरको भूमिका निभाइरहेका छन् । नत्र आश्विन कम्तीका खेलाडी होइनन् । यी स्पिनरले अहिलेसम्म ४ सय १३ विकेट लिइसकेका छन् र अनि उनको नाममा छ, पाँच शतक पनि ।

India are a pleased bunch as a DRS call goes their way to end Jonny Bairstow's stay, England vs India, 2nd Test, Lord's, London, 5th day, August 16, 2021

उनी पक्का अलरान्डर हुन् । सायद अब चौथो टेस्टमा उनले पक्कै स्थान पाउने छन् र उनको स्थानमा टिमबाट आफ्नो स्थान गुमाउन सक्नेछन्, इशान्त शर्माले । इशान्त लर्डसमा विकेटविहीन रहे । फेरि आश्विनको ओभलमा अहिलेसम्मको प्रदर्शन उत्कृष्ट पनि छ र भनिन्छ, ओभलको पिचले स्पिनरलाई मदत पनि गर्छ । त्यसैले फेरि एकपल्ट आश्विन र जडेजाको जोडी देख्न पाइनेछ कि ?


–एएफपीको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो