• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले तोडे सर्वाधिक गोलको कीर्तिमान
खेलपाटी संवाददाता
बिहीबार, भदौ १७, २०७८ खेलपाटी संवाददाता
रोनाल्डोले तोडे सर्वाधिक गोलको कीर्तिमान

एजेन्सी । रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् ।

विश्वकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तराष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका हुन् ।

रोनाल्डो प्रेरित पोर्चुगलले नाटकीय खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।

३६ वर्षिया फरवार्डले अन्तिम समयमा हेडमार्फत दुई गोल गरेका थिए । उनले कीर्तिमान भंग गर्ने र सो कीर्तिमानलाई अघि बढाउने काम गरेका छन् ।

हारतर्फ उन्मुख पोर्चुगलका लागि खेलको अन्तिम समयमा रोनाल्डोले बराबरी गोल फर्काएका थिए । इन्जुरी समयमा थप एक गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

खेलको सुरुवातमा रोनाल्डोको पेनाल्टीलाई गोभिन बाजुनुले रोकेका थिए ।

अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

म्यान्चेष्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानी समेत बराबरी गरेका छन् ।

रोनाल्डो यसै सिजन प्रिमियर लिग क्लब युनाईटेड फर्किएका छन् । उनी खेलाडी सरुवा बजारको अन्तिम दिन युभेन्ट्सबाट युनाईटेड आएका हुन् । रोनाल्डो र दाइ मात्र यस्ता दुई खेलाडी हुन्, जसले अन्तराष्ट्रिय फुटबलमा ९० भन्दा बढी गोल गरेका छन् ।

‘म धेरै खुसी छु । यो हैन कि, मैले कीर्तिमान भंग गरे । विशेष अवस्थामा यो भएको छ ।’ उनले भने, ‘खेलको अन्तिम समयमा दुई गोल । टिमलाई हामीले धन्यवाद दिनुपर्छ । हामीले अन्तिमसम्म विश्वास गर्यौ । म कृतज्ञ छु ।’

रोनाल्डो युरोपेली क्लब फुटबलका सर्वाधिक गोलकर्ता हुन् । उनी युरोपियन कप र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् ।

रियल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोले युरोपियन च्याम्पियनसिप ईतिहासमा सर्वाधिक १४ र युरो र विश्वकपमा सर्वाधिक २१ गोल गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP