• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो पोर्चुगलको टिम बाहिर
खेलपाटी संवाददाता
बिहीबार, असोज १८, २०७५ खेलपाटी संवाददाता
रोनाल्डो पोर्चुगलको टिम बाहिर

एजेन्सी । क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टिम बाहिर परेका छन् । मैत्रिपुर्ण म्याच अघि घोषणा गरिएको टोलीमा रोनाल्डो समावेश छैनन् । युरोकप विजेता पार्चुगलले चाँडै पोल्याण्ड र स्कटल्याण्डसंग मैत्रिपुर्ण म्याच खेल्दैछ ।

पार्चुगलले आगामी अक्टोबर ११ मा पोल्याण्ड र त्यसको तीन दिनपछि स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । तर पोर्चुगलले सर्वाधिक क्यापका खेलाडी रोनाल्डो सो मैत्रिपुर्ण म्याचमा गुमाउने भएको छ ।

रोनाल्डो पछिल्लो समय बलात्कारको आरोपबाट गुज्रिरहेका छन् । लास भेगासको एक होटलमा अमेरिकन महिलामाथि सन् २००९ मा बलात्कार गरेको आरोप उनीमाथि लागेको छ ।

रोनाल्डोले गत बुधबार आफुमाथि लागेको आरोपको अस्विकार गरेका थिए ।

जर्मन पत्रिकाले अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाको दाबी प्रस्तुत गर्दै रोनाल्डोले लास भेगासको एक होटलको कोठामा बलात्कार गरेको उल्लेख गरेको थियो ।

घटना लगत्तै मेयार्गाले लास भेगासको पुलिस समक्ष बलात्कारको रिपार्ट दर्ता गरेकी थिईन् । घटना बाहिर नल्याउने शर्तमा उनले रोनाल्डोसंग करिब ४ लाख डलरको सम्झौता समेत गरेकी थिईन् ।

अहिले आएर उनका वकिलले सो सम्झौता रद्ध गर्न माग गरिरहेका छन् । मोयार्गाको आग्रहमा लास भेगासको प्रहरीले रोनाल्डोको बलात्कार सम्बन्धी पुन मुद्धा खुल्ला गरेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
प्रीतिलाई आराम, पूजा सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP