आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हर्डल्स
Bhat Bhateni Supermarket Ad

टोकियोमा सिड्नीलाई कीर्तिमानसहित स्वर्ण

बुधबार, २० श्रावण २०७८खेलपाटी संवाददाता
टोकियोमा सिड्नीलाई कीर्तिमानसहित स्वर्ण
Classic Tech Internet Ad

एजेन्सी । अमेरिकी एथलेटिक्स खेलाडी सिड्नी मेक्लफलिनले टोकियो ओलम्पिकमा विश्व कीर्तिमानी समयसहित स्वर्ण पदक जितेकी छिन् ।

सिड्नीले महिलाको ४०० मिटर हर्डल्समा कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेकी हुन् ।

ओलम्पिक स्टेडियममा सिड्नीले निर्धारित दुरी ५१.४६ सेकेन्डमा पूरा गरिन् ।

सिड्नीले आफ्नै नामको कीर्तिमान भङ्ग गरेकी हुन् । यस अघि उनको नाममा ५१.९० सेकेन्डको कीर्तिमान रहेको थियो ।

यस स्पर्धामा अमेरिकाकै डालिल्हा मुहमदले ५१.५८ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।

डच खेलाडी बोल फेम्कीले ५२.०३ सेकेन्डको समयसहित कास्य पदक जितिन् ।

Image

Image

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

 सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य