सोमबार, २२ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हर्डल्स
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

सोमबार, ३१ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।

यस अघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो ।

जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।

एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारिन  ।

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित आर्मीकी जयरानीलाई स्वर्ण  

नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित आर्मीकी जयरानीलाई स्वर्ण  

Bajaj Pulsar Motorcycle Ad
सान्तोसका लागि वरदान साबित भएका नेयमार

सान्तोसका लागि वरदान साबित भएका नेयमार

बायर्नसँग अंक घटाउँदै डर्टमुन्ड

बायर्नसँग अंक घटाउँदै डर्टमुन्ड

खराब लयमा रियल

खराब लयमा रियल

अर्धशतकमा पनि विदेशीको एकलौटी, छायामा परे नेपाली खेलाडी

अर्धशतकमा पनि विदेशीको एकलौटी, छायामा परे नेपाली खेलाडी

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

 सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने