• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अर्जेन्टिनासंग फाईनल खेल्ने नेयमारको चाहाना
खेलपाटी संवाददाता
मंगलबार, असार २२, २०७८ खेलपाटी संवाददाता
अर्जेन्टिनासंग फाईनल खेल्ने नेयमारको चाहाना

एजेन्सी । ब्राजिली फरवार्ड नेयमारले अर्जेन्टिनासंग फाईनल खेल्ने चाहाना व्यक्त गरेका छन् ।

उनको कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिना प्रतिद्धन्दी हुने आशा ब्यक्त गरे । नेयमारले चिरप्रतिद्धन्दीविरुद्ध फाईनलमा आयोजक टिमले उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरेका छन् ।

सोमबार पहिलो सेमिफाईनलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । रियो दि जेनेरियोमा ३५ औं मिनेटमा लुकास पाक्किउटाले विजयी गोल गरेका थिए ।

दोस्रो सेमिफाईनलमा मंगलबार अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुदैछ ।

'म अर्जेन्टिना चाहन्छु । म उसका लागि समर्थन समेत गर्नेछु ।' नेयमारले हाँस्दै भने, 'मेरा साथीहरु अर्जेन्टिनामा छन् । र फाईनल खेल ब्राजिलले जित्नेछ ।' 

पछिल्लो पटक दुवै टिम सन् २००७ को कोपा अमेरिकाको फाईनलमा प्रतिस्पर्धा गरेका थिए । भेनेजोएलमा भएको प्रतियोगिता ब्राजिलले ३–० ले जितेको थियो ।

फाईनलमा अर्जेन्टिना पुगेको खण्डमा दुवै टिमका १० नम्बरका खेलाडीबीचको उत्कृष्टता हेर्न लायक हुनेछ । अर्जेन्टिना मेस्सीबाट प्रेरित देखिन्छ भने ब्राजिललाई नेयमारले अघि बढाईरहेका छन् ।

दुवै खेलाडीले कोपा अमेरिकामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । नेयमारले दुई गोल र तीन गोलको अवसर सिर्जना गरिरहेका छन् भने मेस्सीले चार गोल र चार गोलको अवसर सिर्जना गरेका छन् ।

घरेलु मैदान भएका कारण ब्राजिललाई केही फाईदा हुनेछ । ब्राजिल प्रतियोगिताको साविक विजेता समेत हो ।

दुई वर्ष अघि घरेलु मैदानमा भएको कोपा अमेरिका नेयमारले गुमाएका थिए । तर नेयमार प्रेरित ब्राजिलले सन् २०१३ मा कन्फिडेरेसन कप र ओलम्पिकमा स्वर्ण जितेको थियो ।

मेस्सीले युरोपेली क्लब फुटबलमा बार्सिलोनाबाट सबै उपाधि जितेका छन् । तर उनले अर्जेन्टिनाका लागि केही पनि उपाधि जित्न सकेका छैनन्। अर्जेन्टिना सन् १९९३ पछि पहिलो पटक मुख्य उपाधिको खोजीमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
बंगलादेश फुटबल फेडेरेसनका अध्यक्ष नेपालमा
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित
बंगलादेशसँग नेपाल २–० ले पछाडि
बंगलादेशसँग नेपाल २–० ले पछाडि
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP