• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीपीएल क्रिकेट अक्सन (Live)
खेलपाटी संवाददाता
आइतबार, असोज १४, २०७५ खेलपाटी संवाददाता
पीपीएल क्रिकेट अक्सन (Live)

 

पीपीएल क्रिकेटको अक्सन सकिएको छ !

कसले कति लिए ?

विराटनगर टाईटन्स :

दिपेश श्रेष्ठ - ९० हजार

शाहब आलम - १ लाख ५० हजार

जितेन्द्र मुखिया - ७५ हजार

राजेश पुलामी - १ लाख ५० हजार

किशोर महतो - ९० हजार

पुष्प थापा - ५० हजार

प्रदिप ऐरी - २ लाख ४० हजार

राजु रिजाल - ८५ हजार

जितेन्द्र सिंह ठकुरी – ६० हजार

सुनिल धमला - २ लाख २० हजार

रविन जोशी - ३० हजार

हिमान्सु दत्त - ५० हजार

 

 

चितवन राईनोज  :

अनिल कुमार साह - २ लाख ५० हजार

भुवन कार्की - १  लाख ५० हजार

राम नरेश गिरी - ८५ हजार

करण केसी - २ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

सुमित महर्जन - ५० हजार

सोनु तामाङ – ८५ हजार

विनोद लामा – ७० हजार

हरि शंकर साह – ९० हजार

शक्ति गौचन - २ लाख ६२ हजार ५ सय (२५ प्रतिशत फाइन, बढी रकम खर्च गरेको कारण पेनाल्टी पाएको )

 

पोखरा  पल्टन :

रोहित कुमार पौडेल - २ लाख ५० हजार

बिनोद भण्डारी - २ लाख ५० हजार

ललित नारायण राजवंशी - १ लाख

रशिद खान - ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल - १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

महबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार  

इशान पाण्डे -  ५० हजार

दिभ्यान्सु मलिक - ३० हजार

 

 

बुटवल ब्लास्टर्स :

संसद शेख - ६० हजार

सिदान्त लोहनी - १ लाख ६० हजार

हरि चौहान - १ लाख

ललित सिंह भण्डारी - २ लाख 

शंकर राना - ८० हजार

पुरण बिक - ३० हजार

सागर पुन - २ लाख ५० हजार

हसिम अन्सारी - ५० हजार

भिम सार्की – १ लाख ५० हजार

प्रकास केसी - ५० हजार

अविनाश बोहोरा -  १ लाख

नितेश थापा – ३० हजार

-बिपिन खत्री - ३० हजार

 

हुलास काठमाडौं रोयल्स :

पवन सर्राफ - १ लाख ५० हजार

सुशान भारी - १ लाख ५० हजार

पृथु बास्कोटा - १ लाख २० हजार

अमर सिंह रौतेला  - १ लाख

आदिल खान - ५० हजार

नरेश बुढाएर - २ लाख ३० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

सुमित झा -३० हजार 

 

एक्स्पर्ट धनगढी ब्लुज :

मन्जित श्रेष्ठ - ५० हजार

योगेन्द्र सिंह कार्की - १ लाख १० हजार

सन्तोस भट्ट - ३० हजार

रोबिन क्षेत्रि - ६० हजार

सन्दीप सुनार - ९० हजार

कमल सिंह ऐरी - १ लाख ५० हजार

दिलीप नाथ - २ लाख ४० हजार

सागर ढकाल - १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

निर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

बिक्रम ठगुन्ना - ३० हजार

सन्दीप रजाली - ३० हजार

 

 

 

 

-नितिश  थापा - बिक्रि भएका छन् ! ३० हजारमा बुटवलमा आबद्द भए ! बधाई नितिश !

- नविन तामाङ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रबिन जोशी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- विशाल मण्डल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- प्रक्रित बराल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रुपक बराल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- लोकेश  बम - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- शौरभ खनाल - बिक्रि भएका छन् ! धनगढीमा १ लाखमा बिक्रि भएका छन् ! बधाई सौरभ !

 

- निर्दोष अन्सारी - बिक्रि भएका छन् ! ३० हजारमा धनगढीमा आबद्द भए ! बधाई निर्दोष !

 

- चन्द्र प्रकास राउत - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अविनास बोहोरा -  बिक्रि भएका छन् ! गोलापर्थामा अविनाश बुटवलमा अधिकतम मूल्य १ लाखमा आबद्द भएका छन् !  बधाई अविनास !

- रविन सापकोटा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- आफिस शेख - बिक्रि भए ! ८० हजारमा पोखरामा आबद्द भएका छन् ! बधाई आसिफ !

- सरोज शर्मा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुमन गहतराज - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- फाइस अहमद - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- अहिलेसम्म विराटनगरले १०, बुटवलले १० - पोखराले ८, धनगढीले ९, काठमाडौँले ९, चितवनले ९ खेलाडी भित्राएको छ !

 

- पुस्कर ढकाल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रिजन ढकाल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- हरि कृष्ण झा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- प्रकास केसी - बिक्रि भएका छन् ! बुटवलमा ५० हजारमा आबद्द भए ! बधाई प्रकास !

- हरि शंकर साह - बिक्री भएका छन् ! ९० हजारमा चितवनमा आबद्द भएका छन् ! बधाई हरी !

 

- कमल खत्री - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुमन पाण्डे - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- विनोद लामा - बिक्री भएका छन् ! ७० हजारमा चितवन राइनोजमा आबद्द भएका छन् ! बधाई बिक्रम !

- बिक्रम सोब - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- महबुब आलाम - न्युनतम मूल्य - ५० हजार - बिक्रि भएका छन् !  १ लाख ६० हजारमा पोखरा पल्टनमा आबद्द भएका छन् ! बधाई महबुब

 

- विपिन आचार्य - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- हिमान्सु दत्त - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अभिनभ कुमार यादव - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अविनाश सिंह - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अमित श्रेष्ठ - बिक्रि भएका छन् ! अमित अधिकतम मूल्य १ लाख ५० हजारमा गोलापर्थाद्वारा काठमाडौँ रोयल्समा आबद्द भएका छन् ! बधाई अमित !

- सुमन घिमिरे - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- कुशल मल्ल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-सुनिल धमला - बिक्रि भएका छन् ! सुनिल २ लाख २० हजारमा विराटनगरमा आबद्द भएका छन् ! बधाई सुनिल !

- अल्फाज मन्सुली - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-दिपक बहादुर टिटुङ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-बिक्रम कुमार भुसाल -  बिक्रि भएका छन् ! ५० हजारमा पोखरामा आबद्द भएका छन् ! बधाई बिक्रम !

- अविशेक थापा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-प्रसन्न बुढाथोकी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- दिपेश खत्री - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- कुशल भुर्तेल - बिक्रि भएका छन् !  अधिकतम मूल्य १ लाख ५० हजारमा कुशल गोलापर्थामा पोखरा पल्टनमा आबद्द भएका छन् ! बधाई कुशल !

 

-रुपेश कुमार श्रीवास्तव - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-बिक्रम ठगुन्ना - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- शेर मल्ल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सोनु तामाङ - बिक्रि भएका छन् ! ८५ हजारमा चितवनमा आबद्द भएका छन् ! बधाई सोनु !

- निकेश श्रेष्ठ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- भिम सार्की -  बिक्रि भएका छन् !  अधिकतम मूल्य १ लाख ५० हजारमा गोलापर्थाद्वारा बुटवलमा आबद्द भएका छन् ! बधाई भिम !

 

- कृष्ण कार्की - बिक्रि भएका छन् ! १ लाखमा कृष्ण पोखरामा आबद्द भएका छन् ! बधाई कृष्ण

- आयुस थापा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुमित महर्जन-  बिक्रि भएका छन् ! ५० हजारमा चितवनमा आबद्द भए ! बधाई सुमित !

- सुर्य तामाङ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-अमृत गुरुङ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-प्रनित थापा मगर - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अमन जयन -बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- निर्मल थापा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- बसन्त रेग्मी - १ लाख ६० हजार न्युनतम मूल्य !  बिक्रि भएका छन् !  अधिकतम मूल्य २ लाख ५० हजारमा गोलापर्थाद्वारा काठमाडौँमा आबद्द भए ! बधाई बसन्त !

 

- आयुस्मान बम - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुरज प्रसाद  कुर्मी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रोहित श्रीराम बिक - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुसिल गिरी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-प्रेम तामाङ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सविन लामिछाने - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुमन उदय - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- जितेन्द्र सिंह ठकुरी - बिक्रि भएका छन् ! ७० हजारमा विराटनगरमा आबद्द भएका छन् ! बधाई जितेन्द्र !

- विवेक यादव - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- नन्दन यादव - बिक्रि भएका छन् ! ५० हजारमा काठमाडौंमा आबद्द भएका छन् ! बधाई नन्दन !

- पवन कार्की - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- मोहमद आरिफ शेख - बिक्रि भएका छन् ! गोलापर्थाबाट आरिफ अधिकतम मूल्य २ लाख ५० हजारमा चितवनमा आबद्द भएका छन् ! बधाई आरिफ !

-रबी कुमार साह - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-राजविर सिंह - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-सन्दीप जोरा - बिक्रि भएका छन् ! ९० हजारमा धनगढीमा आबद्द भएका छन् ! बधाई सन्दीप !

 

पीपीएल क्रिकेट अक्सनको दोस्रो सेसन सुरु भएको छ !

 

अहिलेसम्म कुन टिमले कति खेलाडी किने ?

विराटनगर टाईटन्स :

Image may contain: one or more people, people sitting and indoor

दिपेश श्रेष्ठ - ९० हजार

शाहब आलम - १ लाख ५० हजार

जितेन्द्र मुखिया - ७५ हजार

राजेश पुलामी - १ लाख ५० हजार

किशोर महतो - ९० हजार

पुष्प थापा - ५० हजार

प्रदिप ऐरी - २ लाख ४० हजार

राजु रिजाल - ८५ हजार

 

चितवन राईनाेज  :

Image may contain: one or more people

अनिल कुमार साह - २ लाख ५० हजार

भुवन कार्की - १  लाख ५० हजार

राम नरेश गिरी - ८५ हजार

करण केसी - २ लाख ५० हजार

 

पाेखरा पल्टन :

Image may contain: one or more people, people sitting, table and indoor

रोहित कुमार पौडेल - २ लाख ५० हजार

बिनोद भण्डारी - २ लाख ५० हजार

ललित नारायण राजवंशी - १ लाख

रशिद खान - ७० हजार

 

बुटवल ब्लास्टर्स :

Image may contain: 4 people, people sitting

संसद शेख - ६० हजार

सिदान्त लोहनी - १ लाख ६० हजार

हरि चौहान - १ लाख

ललित सिंह भण्डारी - २ लाख 

शंकर राना - ८० हजार

पुरण बिक - ३० हजार

सागर पुन - २ लाख ५० हजार

हसिम अन्सारी - ५० हजार

हुलास काठमाडौं रोयल्स :

Image may contain: one or more people, people sitting, wedding and indoor

पवन सर्राफ - १ लाख ५० हजार

सुशान भारी - १ लाख ५० हजार

पृथु बास्कोटा - १ लाख २० हजार

अमर सिंह रौतेला  - १ लाख

आदिल खान - ५० हजार

नरेश बुढाएर - २ लाख ३० हजार

 

एक्स्पर्ट धनगढी ब्लुज :

Image may contain: one or more people, people sitting and indoor

मन्जित श्रेष्ठ - ५० हजार

योगेन्द्र सिंह कार्की - १ लाख १० हजार

सन्तोस भट्ट - ३० हजार

रोबिन क्षेत्रि - ६० हजार

सन्दीप सुनार - ९० हजार

कमल सिंह ऐरी - १ लाख ५० हजार

दिलीप नाथ - २ लाख ४० हजार

सागर ढकाल - १ लाख ३० हजार

 

अक्सन ४५ मिनेट रोकिएको छ ! लन्चपछि पुन: अक्सन सुरु हुनेछ !

 

-तृत राज दास - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- नरेश बुढाएर - बिक्रि भए ! २ लाख ३० हजारमा काठमाडौँमा आबद्द भए ! बधाई नरेश !

 

- राजु रिजाल - बिक्रि भए ! ८५ हजारमा विराटनगरमा आबद्द भए ! बधाई राजु !

 

- हसिम अन्सारी -  बिक्रि भए ! ५० हजारमा बुटवलमा आबद्द भए ! बधाई हसिम !

- विकास श्रेष्ठ - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सागर पुन - बिक्रि भए ! २ लाख ५० हजारमा बुटवलमा आबद्द भए ! दुई टोलीले अधिकतम मूल्य २ लाख ५० हजारको बिट लगाएपछि गोलापर्थामा सागर बुटवलमा आबद्द भए ! बधाई सागर !

 

- लक्की प्रसाद सापकोटा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-प्रदिप सिंह ऐरी - बिक्रि भए ! २ लाख ४० हजारमा विराटनगरमा आबद्द भए ! बधाई प्रदिप !

 

- मिनास थापा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- इक्लाख अहमद - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- दिपेन्द्र श्रीस -बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- आदील खान - बिक्रि भए ! ५० हजारमा काठमाडौँ रोयल्समा आबद्द भए ! बधाई आदील !

- सुमन आले मगर - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- राशिद खान बिक्रि भए ! ७० हजारमा पोखरा पल्टनमा आबद्द भए ! बधाई राशिद !

-करण केसी - बिक्री भए ! अधिकतम मूल्य २ लाख ५० हजारमा गोलापर्थामा चितवन राइनोजमा आबद्द भए ! बधाई करण !

- सुरज दाहाल -  बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- आसुतोस पौडेल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- ललित भट्ट -  बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अविनास कर्ण (जुनियर)- बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- ललित नारायण राजवंशी - बिक्रि भए ! १ लाखमा पोखरा पल्टनमा आबद्द भए ! बधाई ललित !

- अविनास कुमार अधिकारी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- दुर्गेस गुप्ता -  बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-लोकेन्द्र बहादुर चन्द - - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-इन्द्र कमल मानन्धर - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- अमर सिंह रौतेला - बिक्रि भए ! अधिकतम मूल्य १ लाखमा काठमाडौँ रोयल्समा आबद्द भए ! तीन टीमले बोली लगाएपछि गोलापर्थाद्वारा अमर आबद्द भएका हुन् ! बधाई अमर !

- अविनाश कुमार यादव - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- शसी दुबे - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- पृथु बास्कोटा - बिक्रि भए ! १ लाख २० हजारमा काठमाडौँमा आबद्द भए ! बधाई पृथु !

 

-दिपक पौडेल - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- आकाश थापा - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- पुष्प थापा - बिक्रि भए ! ५० हजारमा विराटनगरमा आबद्द भए ! बधाई पुष्प !

- सन्दीप रजाली - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- बिशाल बिक्रम केसी - बिक्रि भएनन् ! उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रोशन पुलामी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-किशोर महतो - बिक्रि भए ! ९० हजारमा विराटनगरमा आबद्द भए ! बधाई किशोर !

- सागर ढकाल - बिक्रि भए !  १ लाख ३० हजारमा धनगढीमा आबद्द भए ! बधाई सागर !

 

- सन्जम रेग्मी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- कृष्ण पौडेल - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुसन भारी श्रेष्ठ - बिक्रि भए ! १ लाख ५० हजारमा काठमाडौँ रोयल्समा आबद्द भए !  बधाई सुसन !

 

- दुर्गेस कुर्मी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- पुरण बिक - बिक्रि भए ! ३० हजारमा बुटवलमा आबद्द भए ! बधाई पुरण !

- अरुण ऐरी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- योगेश भाट क्षेत्रि - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-सुमित झा -बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-धिरज शाही - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- देव साह - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-राम नरेश गिरी - बिक्री भए ! ८५ हजारमा चितवनमा आबद्द भए !  बधाई राम !

- अन्सुरुल रेन - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- इशान पाण्डे - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- दिलिप नाथ - बिक्रि भए ! २ लाख ४० हजारमा धनगढीमा आबद्द भए ! बधाई दिलिप

 

-कमल सिंह ऐरी - बिक्रि भए ! अधिकतम मूल्य १ लाख ५० हजारमा गोलापर्थाद्वारा  धनगढी ब्लुजमा आबद्द भए ! बधाई कमल

 

- राजेश पुलामी - बिक्री भए !  १ लाख ५० हजारमा बिराटनगरमा आबद्द भए ! बधाई राजेश !

 

-सन्दीप सुनार - बिक्रि भए !  ९० हजारमा धनगढीमा आबद्द भए !  बधाई सन्दीप !

 

-चन्द्र बिसी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-रितेश सिंह - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- अनिल खरेल - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

-शंकर राना - बिक्रि भए ! ८० हजारमा बुटवल ब्लासटर्समा आबद्द भए ! बधाई शंकर !

 

-जितेन्द्र मुखिया -  बिक्रि भए ! ७५ हजारमा बिराटनगरमा आबद्द भए ! बधाई जितेन्द्र !

 

- भुवन कार्की - बिक्री भए ! १ लाख ५० हजारमा चितवन राइनोजमा आबद्द भए ! बधाई भुवन !

- मेक बहादुर थापा बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-साहब आलम - बिक्री भए ! अधिकतम मूल्य १ लाख ५० हजारमा विराटनगरमा आबद्द भए ! आलम गोलपर्थाबाट बिराटनगरमा ! बधाई साहब !

- रुपेश कुमार सिंह - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- विपिन रावल - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- विपिन खत्री - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- नवराज कार्की - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- दिनेश अधिकारी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- ललित भण्डारी - बिक्रि भए ! २ लाखमा बुटवल ब्लासटर्समा बिक्री भए ! बधाई ललित

 

- सुरज दराई - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- रबिन्द्र जंग शाही -  बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- रोबिन क्षत्रि - बिक्रि भए ! ६० हजारमा धनगढीमा आबद्द भए ! बधाई रोबिन !

 

- सन्तोष भट्ट - बिक्रि भए ! बिक्रि भए ! ९० हजारमा धनगढी ब्लुजमा आबद्द भए ! बधाई सन्तोष

 

-धनन्जय अधिकारी -  बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- कुमार थापा - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- एजाज अन्सारी -  बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सक्रिय प्रताप कार्की - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- पारस लामिछाने - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- विनोद भण्डारी - बिक्रि भए ! गोलापर्थामा २ लाख ५० हजारमा पोखरा पल्टनमा आबद्द भए ! ४ टोलीले उनलाई अधिकतम मूल्यमा बोली लगाएका थिए ! बधाई बिनोद !

- भुपेन्द्र थापा छेत्री ! बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- हरि बहादुर चौहान ! बिक्रि भए ! तीन टोलीले अधिकतम मूल्यमा बोली लगाएपछि गोलापर्थाद्वारा अधिकतम मूल्य १ लाखमा बुटवलमा आबद्द आबद्द भए ! बधाई हरि !

 

-देवेन्द्र शाही, बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सिदान्त लोहनी ! बिक्रि भए !   बुटवल ब्लास्टर्समा १ लाख ६० हजारमा आबद्द भए ! बधाई सिदान्त !

- निकेश ओझा बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- जगत बहादुर सिंह - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- योगेन्द्र सिंह कार्की , बिक्रि भए ! १ लाख १० हजारमा धनगढी ब्लुजमा आबद्द भए ! बधाई योगेन्द्र !!

 

- मोहमद सोम अन्सारी बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् ।

-रित गौतम - युवा खेलाडी - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

-दिभ्यान्सु मलिक बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- पवन शार्रफ :  बिक्रि भए ! १ लाख ५० हजारमा काठमाण्डौले आबद्द गरेको हो !

-राजन मगर - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- प्रतिष जिशि - बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- रोहित कुमार पौडेल ! बिक्रि भए ! रोहितलाई गोलापर्थाद्वारा पोखरा पल्टनले आबद्द गरेका छन् ! बधाई रोहित ! ४ टोलीले रोहितलाई अधिकतम २ लाख ५० हजारमा बोली लगाएपछि गोलापर्थामा पोखरा भाग्यमानी भएको हो !

 

-आसु कन्डोल बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

-राहुल बिक बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- राष्ट्रिय टोलीका पुर्व बलर शक्ति प्रसाद गौचन ! बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् ! शक्तिको न्युनतम मूल्य २ लाख १० हजार रहेको थियो !

 

- निश्चल चौधरी ! बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

-दिपेश श्रेष्ठ - बिक्रि भए ! ९० हजारमा विराटनगरमा आबद्द भए ! बधाई छ दिपेश !

 

- अनिल कुमार साह - बिक्रि भए ! सबै ६ टोलीले अधिकतम मूल्य २ लाख ५० हजारमा बिट गरेपछि गोलापर्थामा चितवन राइनोजमा आबद्द भए !

 

- महोमद संसाद शेख -  बिक्रि भए ! ६० हजारमा बुटवल ब्लास्टर्समा आबद्द भए ! बधाई मोहमद

 

- निरन्जन डुम्ब्रे  बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-अनुपम सिंह बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

- मन्जित श्रेष्ठ - क्याप्ड सिनियर खेलाडी !  ५० हजारमा धनगढीमा आबद्द भए ! बधाई मन्जित !

- निखिल कुमार सिंह बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- मन्जिल न्यौपाने बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

- सुधिर चौधरी ! बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

-१५ बर्षीय नारायण जोशी । बिक्रि भएनन् , उनलाई कुनै टोलीले भाउ लगाएनन् !

 

_कम्तिमा १० लाख बढीमा १५ लाख खर्च गर्नुपर्नेछ।

-सहभागी टिम र मार्की खेलाडी :

विराटनगर टाईटन्स :
टिम मालिक : पारस लुनिया
मार्की खेलाडी :सन्दीप लामिछाने
 
चितवन राईनाेज  :
टिम मालिक : राहुल महरा
मार्की खेलाडी : पारस खड्का
 
पाेखरा पल्टन :
टिम मालिक : बिनायक पाेखरेल
मार्की खेलाडी : शरद भेषवाकर
 
बुटवल ब्लास्टर :
टिम मालिक : नरेश गाैतम
मार्की खेलाडी :साेमपाल कामी
 
हुलास काठमाडौं रोयल्स :
टिम मालिक :राज्य लक्ष्मी गोल्छा
मार्की खेलाडी : ज्ञानेन्द्र मल्ल
 
एक्स्पर्ट धनगढी ब्लुज :
टिम मालिक : तोया नाथ अर्याल
मार्की खेलाडी : दिपेन्द्र सिह एेरी

-पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको खेलाडी लिलामी सुरु भएको छ ।

- अक्सनको लागि क्याप्ड सिनियर ३० जना, एज क्याप्ड खेलाडी ५७ र अनक्याप्ड खेलाडी ९२ जना खेलाडी दर्ता भएका छन् ।

 

नमस्कार ! पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको खेलाडी लिलामी केहि समयपछि सुरु हुदैछ । हामी लाइभ अपडेटमा छौ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP