• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘हजार्ड चम्किने सही समय’
खेलपाटी संवाददाता
बुधबार, वैशाख २२, २०७८ खेलपाटी संवाददाता
‘हजार्ड चम्किने सही समय’

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले प्लेमेकर इडेन हजार्डलाई चम्किनका लागि सही समय आएको बताएका छन् ।

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति चेल्सीसंग प्रतिस्पर्धा गर्दैछ ।

प्रशिक्षक जिदानले चोटबाट उम्किने प्रयास गरिरहेका हजार्डका लागि चेल्सीविरुद्धको खेल आफुलाई प्रमाणित गर्ने समय रहेको बताएका छन् ।

बेल्जियमका अन्तराष्ट्रिय खेलाडीले सन् २०१९ मा प्रिमियर लिग क्लब चेल्सी छाडेका थिए । ३० वर्षिया खेलाडी स्पेन आएपछि चोटका कारण मैदानमा खासै जम्न पाएका छैनन् । घुडाँ र मांसपेशीको चोटका कारण उनी लामो समय मैदान बाहिर रहे ।

उनी पछिल्लो समय चोट मुक्त हुँदै पुन मैदान फर्किएका छन् । उनी ला लिगाको खेलमा बेन्चबाट मैदान छिर्दै रियल बेटिसविरुद्ध खेलेका थिए । उनले पहिलो लेगमा चेल्सीविरुद्ध समेत मैदान उत्रिएका थिए । उनले पहिलो रोजाईमा शनिबार ओसासुनाविरुद्ध खेलको सुरुवात गरेका थिए ।

‘यो उनका लागि निकै राम्रो समय हो ।’ प्रि–म्याच कन्फरेन्समा जिदानले भनेका छन् ।

‘उनी तयारीका साथ आएका छन् । त्यो राम्रो कुरा हो । हामीलाई इडेनको आवश्यकता छ । हामीलाई थाहा छ, उनी कस्तो खेलाडी हुन् । उनले टिमलाई अघि बढाउन सक्छन् ।’ जिदानले थपेका छन् ।

हजार्डले ला लिगामा मात्र तीन गोल र च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि मात्रएक गोल गरेका छन् ।

‘हामीलाई थाहा छ, इडेन कस्ता खेलाडी हुन् ।’ सहकर्मी टोनी क्रुसले भनेका छन्, ‘चोटका कारण उनले आफ्नो प्रर्दशन देखाउन सकेको छैनन् । उनी शारिरिक रुपमा अहिले केही राम्रो बनेका छन् । आफ्नो स्तरमा खेल्नका लागि जो निकै महत्वपुर्ण थियो ।’

‘उनी यस्तै खेलका लागि बनेका खेलाडी हुन् । उनले हामीलाई धेरै सहयोग गर्न सक्छन् ।’ क्रुसले भने ।

‘उनले एक खेल सुरुवातमा रहेर खेलेका छन् । त्यो पर्याप्त छैन । तर प्रतिद्धन्दीका लागि उनी निकै खतरनाक खेलाडी हुन् । उनी जति मिनेट खेल्नेछन् ।’ उनले थपे ।

रियल मड्रिडका लागि कप्तान सर्जियो रामोस सहित, लेफ्ट ब्याक फिरल्याण्ड मेन्डी र मिडफिल्डर फिडी भाल्भर्डेले टिममा पुनरामगन गर्दैछन् । तीन जना खेलाडीले पहिलो लेगको खेल गुमाएका थिए । सो खेलमा रियल मड्रिडले चेल्सीसंग १–१ गोलको बराबरी खेलेको थियो ।

रियल मड्रिडले घरेलु लिग सहित युरोपेली च्याम्पियन्स लिगको उपाधि दौडमा आफुलाई कायम राखेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP