मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनएसएल : रोमान्चक बन्दै शीर्ष चारको दौड

बुधबार, २२ बैशाख २०७८खेलपाटी संवाददाता
एनएसएल : रोमान्चक बन्दै शीर्ष चारको दौड
mustang rice ad

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत चौंथो चरणका खेलहरु सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार काठमाडौं रेजर्स एफसी र बुटबल लुम्बिनी एफसीबिचको खेलसँगै चौंथो चरण सकिएको हो ।

प्रतियोगितामा अब दुई चरणको खेल मात्र बाँकी रहेको छ । अब सहभागी ७ टिमले २/२ खेल खेल्न बाँकी रहेको छ ।

लिग चरणको समाप्तिपछि शीर्ष चारले प्लेअफमा स्थान बनाउने छन् । लिग चरणको २१ सहित प्लेअफ, इलिमिनेटर र फाइनल गरि प्रतियोगितामा कुल २५ खेल हुनेछ ।

लिग चरणको दुई खेल बाँकी रहँदा अंक तालिका समेत रोमाञ्चक बन्दै गएको छ । पछिल्लो नतिजा अनुसार शीर्ष पाँच भित्र रहेका टोलीलाई प्लेअफमा स्थान बनाउने सुनौलो अवसर छ ।

यस्तै पुँछारमा रहेका एफसी चितवन र ललितपुर सिटी एफसीले भने केहि संघर्ष गर्नु पर्नेछ । यी दुई टोलीले अन्य टोलीको नतिजामा समेत भर पर्नु पर्नेछ ।

अंक तालिकाको शीर्ष तीनमा रहेका विराटनगर सिटी एफसी, धनगढी एफसी र काठमाडौं रेजर्सको भने प्लेअफ सम्भावना बलियो रहेको छ । समान ७ अंक भएका तीन टोली क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

यस्तै बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सको समान ५-५ अंक रहेको छ । तेस्रो चरणमा एक आपसमा भिडेका दुबै टोलीले गोलरहित बराबर खेल्दै अंक बाढेका थिए । लुम्बिनी चौथो र पोखरा पाचौं स्थानमा छन् । दुबै टोलीको लक्ष्य समेत शीर्ष ४ पक्का गर्नु रहेको छ ।

खराब लयमा रहेका चितवन र ललितपुर भने बाँकी खेलमा सुधारिएको खेल प्रदर्शन गर्दै जित निकाल्न चाहन्छन् । अबका खेलमा दुबै टोली गर या मरको स्थितीमा हुनेछन् । बाँकी रहेको खेल मध्ये एक खेलमा मात्रै पराजित भएको खण्डमा दुबै टोलीको प्लेअफ पुग्ने सम्भावना सकिनेछ ।

बुधबारबाट पाँचौ चरणका खेलहरु सुरु हुँदैछ । पाँचौ चरणको पहिलो खेलमा धनगढीले पोखराको सामना गर्नेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

Bajaj Pulsar Motorcycle Ad
सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस