अमित मिश्रालाई कोरोना संक्रमण
मंगलबार, बैशाख २१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट टिम दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक गरिएको परिक्षणमा स्पिनर अमितलाई कोरोना देखिएको हो ।
कोरोना देखिएसँगै अमित क्वारेन्टिनमा बसेको बताईएको छ ।
आईपीएलका लागि दिल्लीको टिमसँग रहेका अमितलाई कोरोना देखिएको हो ।
पछिल्लो समय आईपीएल खेलिरहेका थुप्रै खेलाडीहरुमा कोरोना संक्रमण देखिन थालेको छ ।
खेलाडीमा कोरोना देखिन थालेपछि बीसीसीआईले आईपीएल अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

