पीएसएलको बाँकी खेल युएईमा सार्न आग्रह
मंगलबार, बैशाख २१, २०७८खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटका फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न अग्रता गरेका छन् ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पाकिस्तान क्रिकेट बोर्डलाई आग्रह गरेको हो ।
फ्रेन्चाईज टिमले क्रिकेट बोर्डलाई पत्र लेख्दै युएईमा सार्न आग्रह गरेको हो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।
कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट सुरु हुने तालिका रहेको छ ।
यस्तै फाइनल खेल जुन २० मा कराँचीमा हुने तालिका रहेको छ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

