शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. खेलाडीले सोचेजस्तो खेल्न सकेनन् - प्रशिक्षक राई

खेलाडीले सोचेजस्तो खेल्न सकेनन् - प्रशिक्षक राई

२०२१ अप्रिल २९, बिहिबारखेलपाटी संवाददाता

खेलाडीले सोचेजस्तो खेल्न सकेनन् - प्रशिक्षक राई

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उपाधि दाबेदार मानिएको धनगढी एफसीले बिहीबार ललितपुर सिटी एफसीसँग बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीले ललितपुरसँग १-१ गोलको बराबरी खेलेको हो ।

ओलावाले आफिजले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, रन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

ललितपुरसँग बराबरीमा रोकिएपछि धनगढीका प्रशिक्षक युगल किशोर राई खुसी देखिएनन् । उनले आफ्ना खेलाडीले सोचेजस्तो नखेलेको बताए ।

'आज हाम्रो खेलाडीले सोचे जस्तो खेलेनन् । ललितपुरले राम्रो खेल्यो,' उनले भने, 'डेङी, टेम्पे र एक रातो कार्डले हाम्रो टोलिलाई असर गरेको छ ।'

प्रशिक्षक राईले खेलाडीको चोट पनि टिमका लागि समस्या भएको बताए ।

'खेलाडी रिकभरीको समय थोरै छ । हामीलाई मात्र हैन सबै टिमलाई छ । तर, कसलाई कति पर्यो भन्ने हो । रिकभरी समय थोरै भएको हाम्रो खेलाडीको मसल्स मा समस्गया भईरहेको छ । यसले धेरै असर परेको छ । रिकभरी समय कसरी मिलाउने समस्या छ । खेल तालिका छिटो छिटो भयो ।'

बराबरीसँगै धनगढीले ३ खेलमा ४ अंक जोडेको छ । धनगढी दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

Bhat Bhateni
जिदानका छोराले रोजे फरक बाटो

जिदानका छोराले रोजे फरक बाटो

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा