• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पहिलो हाफमा धनगढी र ललितपुरको बराबरी
खेलपाटी संवाददाता
बिहीबार, वैशाख १६, २०७८ खेलपाटी संवाददाता
पहिलो हाफमा धनगढी र ललितपुरको बराबरी

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत अहिले धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा धनगढीविरुद्ध ललितपुरले एकतर्फी खेल पस्कियो । तर, पेनाल्टीसहित पाएको मौकालाई ललितपुरले सदुपयोग गर्न सकेन् ।

खेलको पाँचौ मिनेटमा अन्जन विष्टले गोल गरे । विमल रानाले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर तथा कप्तान किरण चेम्जोङले रोकेपछि आएको रिबाउन्डमा अन्जनले गोल गरेका थिए । तर, रेफ्रीले उनको गोललाई अफसाइड दिएको थियो ।

खेलको २७ औं मिनेटमा डिबक्स बाहिरबाट ललितपुरका इरिक विष्टको लामो प्रहार पोस्टको नजिकबाट बाहिरिएको थियो ।

खेलको ४२ औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टको प्रहार गोलकिपर किरण चेम्जोङ बिट भएको अवस्थामा धनगढीका डिफेन्डर निशा खड्काले गोललाइनबाट बल क्लियर गरे ।

खेलको ४४ औं मिनेटमा ललितपुर पेनाल्टीमा गोल गर्न चुक्यो । उसका नुर्लानको जाहिदले पेनाल्टीमा गोल गर्न सकेनन् ।

नुर्लानको प्रहार धनगढीका किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । कप्तान किरणले आफ्नो पेनाल्टी क्षेत्रमा कप्तान अन्जन विष्टलाई अनावश्यक फउल गरेपछि ललितपुरले पेनाल्टी पाएको थियो ।

May be an image of 1 person, standing, playing a sport, grass and text that says 'खेलपाटी khelpati.com खेलपाटी khelpati. comखेलाटkhelpati.com khelpati.com खेलपाटी khelpati.com खेलपा टी khelpati.com खेलपाटी khelpati.com CocaCola Ky hukri W'

आज धनगढी दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

पहिलो खेलमा धनगढी विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

धनगढी २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ललितपुर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

ललितपुर २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

ललितपुर पहिलो खेलमा काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा ललितपुरले एफसी चितवनसँग १-१ गोलको बराबरी खेलेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
चेल्सी र पिएजीबीचको फाइनल अस्ट्रेलियन रेफ्रीले खेलाउने
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP