सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेट टिमले खेल्ने सिरिज स्थगित

बुधबार, ०८ बैशाख २०७८खेलपाटी संवाददाता
महिला क्रिकेट टिमले खेल्ने सिरिज स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच तय भएको सिरिज स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार सिरिज स्थगित भएको जनाएको छ ।

कोरोना भाईरसको कारण भारतीय टिम नेपाल आउन नसक्ने भएपछि सिरिज स्थगित गरिएको क्यानले जनाएको छ ।

कोरोनाको कारण उत्तराखण्ड टिमले नेपाल भ्रमणको अनुमति नपाएको कारण सिरिज स्थगित गरिएको क्यानले जनाएको छ ।

नेपालले यहिँ अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने तालिका रहेको थियो ।

नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने तालिका थियो ।

May be an image of text that says '"Sports for Health, Sports for Nation" CAN च.न. Ref No: नेपाल क्रिकेट संघ Associatior of Nepal मिति २०७८/१/८ प्रेस बिज्प्ति नेपाल क्रिकेट संघको बोर्ड बैठकले एप्रील, २०२१ को तेसो हप्तादेखि हुने घोषणा गरिएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम उत्तराखण्ड महिला क्रिकेट टिम, भारत बिचको मैत्रीपूर्ण टी२ एक दिवसीय सिरिज स्थगित भएको छ। उत्तराखण्ड क्रिकेट एसोसिएसनले बददो कोभिड-१९ को असरका कारण जनाउँदै बिसिसीआई सरकारले अनुमति नदिदा उत्तराखण्ड महिला क्रिकेटको नेपाल भमण तत्काललाई स्थगित गरिएको जनाएको छ| राज्य aokok अशोकनाथ प्याकुऱ्याल सचिब Kathmandu'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन