• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ललितपुर सिटीले ल्यायो क्रोएसियन फरवार्ड
खेलपाटी संवाददाता
आइतबार, चैत २९, २०७७ खेलपाटी संवाददाता
ललितपुर सिटीले ल्यायो क्रोएसियन फरवार्ड
ललितपुर सिटी एफसीका क्रोएसियन सेन्टर फरवार्ड भिलिम पोनिस्कोभिक । फाेटाे : खेलपाटी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाईज टिम ललितपुर सिटी एफसीले क्रोएसियन खेलाडी क्लबमा आबद्ध गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फुटबल फ्रेन्चाईज प्रतियोगितामा ललितपुर सिटी एफसीले क्रोएसियन सेन्टर फरवार्ड भिलिम पोनिस्कोभिकलाई ल्याएको हो ।

उनी युरोपेली क्लब फुटबलमा आबद्ध खेलाडी हुन् ।

लेफ्ट विङ्गरको रुपमा खेल्ने भिलिम दायाँबाट समेत खेल्न सक्छन् । उनलाई सेन्टर फरवार्डको रुपमा खेलाउने गरि क्लबमा आबद्ध गरिएको ललितपुर सिटीले जनाएको छ ।

फरवार्ड लाईनलाई अझ बलियो बनाउन ललितपुरले युरोपेली खेलाडीलाई एनएसएलका लागि ल्याएको हो ।

उनले पछिल्लो समय बोस्निया हर्जगोभिनाको शीर्ष डिभिजनको लिग खेलेका थिए । उनी एजेण्ट नवीन चित्राकारमार्फत ललितपुर सिटी एफसीसंग जोडिएका हुन् । 

भाटभनेटी सुपर मार्केट स्वामित्वको ललितपुर सिटीले अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।

ललितपुरले अक्सनमार्फत मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योन्जन, रन्जन विष्ट, निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी र अर्पन कार्कीलाई टिममा आबद्ध गरिसकेको छ ।

टिमलाई मुख्य प्रशिक्षकको रुपमा प्रदीप हुमागाईले नेतृत्व गर्नेछन् ।

बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग २५ गतेसम्म चल्नेछ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले आयोजना गर्ने प्रतियोगितामा ७ टिम सहभागी छन् ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
श्रीलंकाली पुलिसलाई हराउँदै हेल्प नेपाल बन्यो तेस्रो
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
रियलमा पनि एमबाप्पेलाई जर्सी नम्बर १० !
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP