• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'उत्कृष्ट प्रदर्शनको प्रयास गर्छौं'
खेलपाटी संवाददाता
सोमबार, चैत ९, २०७७ खेलपाटी संवाददाता
'उत्कृष्ट प्रदर्शनको प्रयास गर्छौं'

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताएका हुन् ।

मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका नतिजा समेत त्यहिँ अनुसार आउने बताए ।

'टोलीका सबै खेलाडी फिट छन्, एक दुई जना बाहेक । टिम राम्रो बनेको छ । अहिले जित्छौं भन्दा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने छौँ,' प्रशिक्षक महर्जनले भने, 'राम्रो प्रदर्शन गरे आफै नतिजा आफ्नो पक्षमा आउँछ ।'

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।

भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

मुख्य प्रशिक्षक महर्जनले किर्गिस्तान र बंगलादेशबीचको उद्घाटन खेल हेरेर टिमको रणनीति तयार गर्ने बताए ।

'हामीले विश्वकप छनोटका लागि तयारी गरिरहेका थियौं । यस अघिको मैत्रीपूर्णमा तयारी पुगेको थिएन । जसको कारण नतिजा त्यस्तै आयो । टिममा मुख्य ८ खेलाडी समेत थिएन । भोलिको खेल हेरेर हामी हाम्रो रणनीति बनाउने छौँ,' महर्जनले भने ।

मुख्य प्रशिक्षक महर्जनले टिमको कप्तानी किरण चेम्जोङले गर्ने बताए । किरण आज नेपाल आईपुग्ने उनले बताए ।

यस्तै टिममा उपकप्तान रोहित चन्दले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्न पाउँदा टिमका सदस्यहरु खुसी भएको बताए ।

'विश्वकप छनोट खेल सरेपछि थ्री नेसन खेल हुदैछ । यसले खेलाडीलाई नयाँ उत्साह दिएको छ । घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्न पाउँदा सबै जना खुसी छन्,' रोहितले भने,' सिरिजमा राम्रो गर्छौ भन्ने सोचेका छौँ ।'

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
असाधारण गोलकर्ता पूर्णिमा
असाधारण गोलकर्ता पूर्णिमा
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP