बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युभेन्टसलाई जित्नै पर्ने दबाब

मंगलबार, २५ फाल्गुण २०७७खेलपाटी संवाददाता
युभेन्टसलाई जित्नै पर्ने दबाब
Loading ad...
mustang rice ad

एजेन्सी । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा मंगलबार पोर्टोको सामना गर्दैछ ।

युभेन्टसले घरेलु मैदानमा पोर्चुगिज क्लबसँग खेल्नेछ । दुई टिमबिचको खेल नेपाली समय अनुसार राती १ः४५ बजे सुरु हुनेछ ।

पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले पराजित युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्राका लागि जित्नै पर्ने दबाब छ । युभेन्टसले घरेलु मैदानमा १–० को जित निकाल्दा समेत च्याम्पियन्स लिगको अर्को यात्रा तय गर्नेछ ।

दोस्रो लेगमा १–० को जित निकाल्दा समग्रमा समान २–२ भएपनि युभेन्टस अवे गोलको आधारमा शीर्ष आठमा पुग्नेछ । तर, पोर्टोले बराबरी खेले युभेन्टस च्याम्पियन्स लिगको शीर्ष १६ बाटै बाहिरिने छ ।

त्यसैले पनि रोनाल्डो प्रेरित युभेन्टस घरेलु मैदानमा जित्नै पर्ने दबाबमा मैदान उत्रिनेछ । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले पनि आफुहरुले धेरै प्राविधिक खेल खेल्नुपर्ने बताएका छन् ।

‘हामीले जित्नका लागि धेरै प्राविधिक खेल खेल्नु पर्नेछ । किनकि हामीले एउटा बलियो टोलीको सामना गर्नेछौ । हामीसँग सोच्नको लागि थोरै समय । जहाँ हामी पहिलो लेगमा पछि पनि छौ,’ उनले भने, ‘नतिजा खुला छ । खेल कसरी जित्ने भन्ने विषयमा हामी चतुर हुनुपर्नेछ । किनकि यो हाम्रो च्याम्पियन्स लिग यात्राको निर्णाय खेल पनि हो ।’

यता पोर्टोको लक्ष्य भने कम्तिमा पनि युभेन्टसलाई जुनसुकै अवस्थानमा पनि बराबरीमा रोक्नु रहने छ । पोर्टोले यभेन्टसलाई बराबरीमा रोक्न सके पोर्टो च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ ।

पोर्टोका प्रशिक्षक सर्जियो कोन्सिकाओले खेलके नतिजा आफ्नो पक्षमा पार्न राम्रो तयारी गरेको बताए । उनले यो जित पोर्टो जस्ता क्लबका लागि भएको बताए ।

‘हामीले खेलमा राम्रो नतिजा प्राप्त गर्नका लागि तयारी राम्रो गरेका छौं । यो पोर्टो जस्ता क्लबका लागि विजय हुन सक्छ,’ उनले भने, ‘यो ११ खेलाडीविरूद्ध ११ खेलाडी हो । उनीहरूले आफ्नो छातीमा रहेको ब्याजलाई सम्मान गर्ने छन् । पोर्टोको यस प्रतियोगितामा ठूलो इतिहास छ ।’

त्यस्तै आजै हुने अर्को खेलमा जर्मनी बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डले स्पेनिस ला लिगका क्लब सेभियाको सामना गर्दैछ ।

डर्टमण्डको घरेलु मैदानमा हुने खेलमा राती १ः४५ बजे सुरु हुनेछ ।

सेभियाको घरेलु मैदानमा भएको पहिलो लेगमा ३–२ ले अघि रहेको डर्टमन्डले सेभियासँग गोलरहित बराबरी खेलेमा पनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ ।

यता सेभियाले भने कम्तिमा पनि डर्टमण्डविरुद्ध २–० को जित निकाल्नु पर्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल