बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विराट गोल्डकप चैतमा

सोमबार, २४ फाल्गुण २०७७खेलपाटी संवाददाता
विराट गोल्डकप चैतमा
mustang rice ad

काठमाडौं । करिब तीन वर्षपछि मोफसलकै चर्चित प्रतियोगिता विराट गोल्डकप फुटबल आयोजना हुने भएको छ ।

आयोजक विराट गोल्डकप ट्रसले चैत अन्तिम साताबाट प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

गत ७४ साल चैतपछि विराट गोल्डकप आयोजना भएको थिएन ।

पछिल्लो समय विराटनगरको शहिद रंगशालामा बनेको ‘फ्लड लाईट’ सँगै हौसिएको विराट ट्रसले चैत २६ गतेबाट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

‘यसै चैतको अन्तिम साताबाट प्रतियोगिता आयोजना हुनेगरि तयारी गरिरहेको छौं । हामी अन्तिम चरणमा छौं,’ विराट गोल्डकप ट्रसका सदस्य बसन्त अर्यालले खेलपाटीलाई बताए ।

गत वर्ष एन्फाले विराटनगरमा आयोजना गरेको पाचौं संस्करणको महिला साफ च्याम्पियनसिप लगत्तै प्रतियोगिता आयोजना गर्न आटेको ट्रसले फ्लड लाईटको समस्याकै कारण आयोजना हुन पाएन ।

यस पटक भने प्रदेश सरकारको सहयोगमा ‘फ्लड लाईट’ बनेसँगै ट्रसले छैटौं संस्करणको विराट गोल्डकप गर्न लागेको हो ।

जसको लागि उसले एन्फाबाट स्वीकृति समेत पाईसकेको छ ।

द्रुत गतिमा तयारी गरिरहेका आयोजकले केहि टिमलाई पत्र समेत पठाईसकेको छ । आयोजकले यस पटक १० टोली सहभागीता गराउने निर्णय गरेको छ । जसमा १ आयोजक रहने छ भने ३ भारतीय टोली रहने छन् ।

'ए' डिभिजन लिग विजेता मछिन्द्रसँगै मनाङ, पुसिल, एपीएफ, संकटा, थ्रीस्टार, गोर्खा ब्वाईज लगायतलाई ट्रसले पत्र दिएको छ ।

लिग उपविजेता आर्मीले भने एएफसी कप छनोटमा सहभागीता जनाउने हुँदा प्रतियोगितामा सहभागीता नजाउने निर्णय गरेको छ ।

यस अघि भएको पाचौं संस्करणको दिवा रात्रि प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले उचालेको थियो । थ्रीस्टारले हालको त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको थियो ।

आयोजक ट्रसले यस अघिको पाँचौं संस्करण अस्थायी फ्लड लाईटमा आयोजना गरेपनि यस पटक भने प्रदेश सरकारले स्थायी रुपमा संचालनमा ल्याएको लाईटमा खेल खेलाउने छ ।

प्रतियोगिताको विजेताले १५ लाख १५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याचले जनही १५ हजार प्राप्त गर्नेछन् ।

फेयर प्ले टोलीले २५ हजार प्राप्त गर्दा सर्बाधिक गोलकर्ताले २५ हजार पाउने छ ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो