सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

मन्देकाजी प्रहरी सहायक निरीक्षकमा बढुवा

बिहिबार, २९ माघ २०७७खेलपाटी संवाददाता
मन्देकाजी प्रहरी सहायक निरीक्षकमा बढुवा
Classic Tech Internet Ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औं वार्षिक महोत्सवको अवसरमा बिहीबार स्वर्णधारी मन्देकाजी बढुवा भएका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले मन्देकाजीलाई प्रहरी सहायक निरीक्षकको दर्ज्यान्ही चिन्ह प्रदान गरे ।

मन्देकाजीलाई दर्ज्यान्ही चिन्ह प्रदान गरेपछि महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरीले देशलाई दिएको योगदानको सँधै सही मुल्यांकन गर्ने गरेको र आगामी दिनमा पनि खेलाडीहरूलाई यसरी नै प्रोत्साहन गर्ने बताए ।

No description available.

मन्देकाजी यस अघि प्रहरी हवलदार रहेका थिए ।

मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।

गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

गत महिना मन्देकाजीले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका थिए ।

No description available.

No description available.

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एन्फा महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पुलिस र रियाले भिड्ने

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो सामान्य लक्ष्य

झापा गोल्डकप माघ अन्तिम साता

झापा गोल्डकप माघ अन्तिम साता

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

बायर्नलाई लज्जास्पद हारबाट केनले जोगााए

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

आर्सनलमाथि दबाब बढाउँदै सिटी र भिल्ला

एमबाप्पेको सुखद् पुनरागमन

एमबाप्पेको सुखद् पुनरागमन