मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

शाहिलको दोहोरो जित

बुधबार, २८ माघ २०७७खेलपाटी संवाददाता
शाहिलको दोहोरो जित
Loading ad...
mustang rice ad

काठमाडौं । प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा एनआरएन दुवईका शाहिल चन्दले दोहोरो जित निकाल्न सफल भएका छन् ।

चितवनमा बुधबारबाट सुरु प्रतियोगिताको छात्र यु-१७ तर्फ चन्दले गुल्मीका मनोज पोदारलाई २१-१३, २१-१३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।

चन्दले पुरुष एकलमा पनि जित निकाले । पुरुष एकलमा काठमाडौं भबिश थापालाई २१-९, २४-२२ ले पराजित गर्दै चन्दले दोस्रो चरणमा स्थान बनाएका हुन् ।

पुरुष एकलतर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्दले बाँकेका शिभ थापालाई २१-९, २२-२० ले, सेनाका पविन लिनथेपले कञ्चनपुरका संजीव भण्डारीलाई २१-६, २१-४ ले, नवलपरासीका रोशन कुमालले कैलालीका सोशन खत्रीलाई २१-५, २१-८ले र एपिएफका प्रियानसु सिंह क्षेत्रीले धादिङ्गका सविन तामाङ्गलाई २१-८, २१-१७ ले पराजित गरे ।

यस्तै सेनाका आयुष्मान नागरीले बाराका सुरेन्द्र श्रेष्ठबाट वाक ओभर, साईनोका अभिषेक बोसले सुनसरी ब्याडमिन्टन एकेडेमीका २१-१२, २१-९ले, चन्द्रगढीका अखिल श्रेष्ठले बाँकेका रियाज अन्सारीलाई २४-२२, २१-१७ले, बाँकेका इरफान अन्सारीले बाराका युवराज राउतबाट वाकओभर, एपिएफका सुमन लिम्बुले चन्द्रगढीका रुपक थिङ्गलाई २१-१०, २०-२२, २१-१०ले, सुर्खेतका नरेन्द्र बलमे बालकुमारी रिमिक्स क्लब राजेन्द्र महर्जनलाई २१-१८, २१-१७ ले तथा बाराका राम कृष्ण श्रेष्ठले परासीका लसन तामाङ्गलाई २१-१४, २३-२१ ले पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरे ।

यस्तै छात्र एकलतर्फ कैलालीका रोसन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ्ग, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्याय पनि दोस्रो चरण प्रवेश गरेका छन् ।

साउदले बाँकेकाक शिब सुनुवारलाई २१-१२, २१-७, अधिकारीले बुटवल ब्याडमिन्टन क्लबका आयुष जङ्ग कार्कीलाई २१-८, २१-१३, लामाले कपिलबस्तुका आशिष कुमार चौधरीलाई २१-१०, २१-१५, कृषले धन्वन्तरीका काकेश सत्याललाई २१-१९, २१-११ ले, पारसले धादिङ्गका अश्विन मगरलाई २१-१४, २१-१३ ले पराजित गरे ।

यसैगरि ललितपुरका सिद्धार्थ महर्जनले चितवनका रमन थापालाई २०-२२, २१-६, २१-१३, कैलालीका शिषिर रानाले धादिङ्गका सलिन गुरुङ्गलाई २१-१७ को समान अन्तरले, जेष्ट ब्याडमिन्टनका क्षितिज खनालले रुपन्देहीका प्रतिक अर्याललाई २१-१२ को समान अन्तरले, गुल्मीका जेनिश थकालीले कैलालीका राहुल चौधरीबाट वाकओभर, ललितपुरका निर बज्राचार्यले पाल्पाका सचिन तिमल्सिनालाई २१-१९, २१-१३ र बाँकेका राजेश बिसीले कपिलबस्तुका सविन श्रेष्ठलाई २१-१८, २१-१४ ले हराए ।

सुनसरी ब्याडमिनटन एकेडेमीका बिनय चौधरीले कपिलबस्तुका अभय महरालाई २१-१७, २४-२२, धादिङ्गका निश्चित श्रेष्ठले जेष्टका अभियान अधिकारीलाई २१-१६, २१-१९, जेष्टका अमन महर्जनले चितवनका निशान गुरुङ्गलाई २१-१२, २१-१७, बर्दियाका सचिन चौधरीले धादिङ्गका दिक्षित न्यौपानेलाई २१-१३, २१-१७, नवलपरासीका सोशन कुमालले बाँकेको निश्चल खवासलाई २१-४ को समान अन्तरले, कपिलबस्तुका साजन कुँवरले धादिङ्गका निश्चल श्रेष्ठलाई २१-१७, १-२१, २१-१०ले तथा आर्मीका डेभिड थापामगरले महोत्तरीका मन्शा राज सेर्माबाट वाक ओभर प्राप्त गर्दै दोस्रो चरणमा स्थान बनाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम