• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्टार सिटीलाई निसर्ग हस्पिटलको साथ
खेलपाटी संवाददाता
मंगलबार, माघ २७, २०७७ खेलपाटी संवाददाता
स्टार सिटीलाई निसर्ग हस्पिटलको साथ

धनगढी । सुदूरपश्चिम प्रदेश लिग खेल्ने तयारीमा रहेको स्टार सिटी युवा क्लबलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटलले मुख्य प्रायोजन गरेको छ ।

स्टार सिटी र हस्पिटलबीच मंगलबार मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतासंगै क्लबको नाम निसर्ग स्टार सिटी युवा क्लब रहनेछ । यस्तै क्लबको सह–प्रायोजकमा एमएनएस ग्रुप रहेको छ ।

२०७१ सालमा स्थापना भएको क्लब दुई पटक जिल्ला च्याम्पियन बनेको छ । यसैबीच क्लबले प्रदेश लिग खेल्ने जर्सी सार्वजनिक गरेको छ ।

धनगढीमा जर्सी अनावरण कार्यक्रम गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो ।

स्टार सिटी युवा क्लबका अध्यक्ष कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबको मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्त र अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य प्रकाश विष्ट लगायतले जर्सी सार्वजनिक गरेका छन् ।

त्यसैगरी कार्यक्रममा क्लबले कुवेर सिंहको कप्तानीमा प्रदेश लिग खेल्ने टीमको पनि घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश लिग माघ २९ र फागुन १ गते हुने भएको छ ।

होम एण्ड अवेका आधारमा प्रदेशका दुई जिल्लाका च्याम्पीयन टीमहरुका बीचमा प्रदेश लिग हुनेछ । सुदूरपश्चिम प्रदेशमा एन्फामा आबद्ध दुई वटा जिल्ला संघ रहेका छन् ।

कैलाली र कञ्चनपुरमा रहेका जिल्ला च्याम्पीयनहरुले प्रदेश लिगमा सहभागीता जनाउनेछन् ।

कैलालीबाट जिल्ला च्याम्पीयन स्टार सिटी युवा क्लब भएको छ भने कञ्चनपुरबाट दिपज्योती युवा क्लब भएको छ ।

सुदुरपश्चिम प्रदेश लिग विजेता टोलीले देशका सात वटै प्रदेशका विजेताहरु बीचमा हुने प्रेसिडेन्ट कप खेल्नेछ ।

त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् ।

सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
‘साम्बा’ले अस्ट्रेलियन लिग खेल्ने
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
फ्रान्सेली क्लब ग्वेन्ग्याम्पबाट साम्बाले लिइन् बिदाइ
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP