अनलाईन करातेमा धानुकलाई स्वर्ण
सोमबार, १९ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपालका कराते खेलाडी जगत सिंह धानुकले वर्ल्ड भर्चुअल कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
भारतको रिपब्लिक डे को अवसरमा आयोजना भएको च्याम्पियनसिपमा धानुकले स्वर्ण जितेका हुन् ।
उनले पुरुषको १९ देखि २१ को व्यक्तिगत काता स्पर्धामा स्वर्ण जितेका हुन् ।








-1761998475071.jpg&w=3840&q=75)


%20(1)-1772362880824.jpeg&w=3840&q=75)





-1772330907302.webp&w=3840&q=75)