बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

कीर्तिमानसहित सुमनलाई उपाधि

शनिबार, १० माघ २०७७खेलपाटी संवाददाता
कीर्तिमानसहित सुमनलाई उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । सुमन कुलुङ राई र हुमी बुढा मगरले पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा शनिबार भएको दौडमा सुमन पुरुषतर्फ र हुमी महिलातर्फ च्याम्पियन बनेकी हुन् ।

पुरुषतर्फ सुमनले कीर्तिमानसहित उपाधि जितेका हुन् । उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दुरी पार गर्दै कीर्तिमान बनाएका हुन् । उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरे ।

यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दुरी पुरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पुरा गरे ।

महिलातर्फको उपाधि जित्न हुमीले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरिन् । उनी १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुवाथलनकी रजत पदक विजेता समेत हुन् ।

No description available.

दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् भने तेस्रो भएकी एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पुरा गरिने ।

महिला र पुरुषतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरे ।

आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ (क) दोस्रो भइन् भने कल्पना श्रेष्ठ तेस्रो भइन् । उनीहरुले क्रमश पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।

स्थानीय विधाको पुरषमा प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए । झिल्टुङ्ग क्रस कन्ट्री दौडमा स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो भए । छात्रामा , विद्यालयका छात्र छात्रातर्फ दिपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भए । यहिँ विधाको छात्रामा सरस्वती बोहरा, रेश्तिना सितिखु, अन्जु खड्का क्रमश पहिलो दोस्रो र तेस्रो भए ।

No description available.

विभिन्न ९ विधाका धावकहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले बेलकोटगढी नगरपालिकालाई चिनाउन मद्दत गरेको आयोजकको दाबी छ ।

सुरुका दिनहरुमा काठमाडौंबाट गएका खेलाडीले मात्रै पुरस्कार पाउँदा त्यहाँका स्थानीयलाई समेत अपनत्व हुने गरि स्थानी र स्थानीय विद्यालयका छात्र छात्राका लागि र गएको वर्षदेखि आमा समुह जस्ता विधा थप गरिएका थिए ।

प्रतियोगिताको आयोजनाका लागि बेलकोटगढि नगरपालिकाले ४ लाख दिएको र त्यसैले यसको आयोजना भएको आयोजक वडा नम्बर ५ का अध्यक्ष अनन्तराम नेपालले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने