• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
राष्ट्रिय भलिवल खेलाडीलाई नगद सहित सम्मान गरिदै
खेलपाटी संवाददाता
आइतबार, भदौ २४, २०७५ खेलपाटी संवाददाता
राष्ट्रिय भलिवल खेलाडीलाई नगद सहित सम्मान गरिदै

काठमाडौं । एशियन गेम्समा उत्कृष्ट प्रर्दशन गर्ने नेपालको राष्ट्रिय पुरुष भलिबल टिमलाई नगद सहित सम्मान गरिने भएको छ । ईन्डोनेशियामा भएको एशियाडमा नेपालको भलिवल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औ वरियता हासिल गर्न सफल भएको थियो ।

वरियताको भिडन्तमा नेपालले मंगोलियालाई पराजित गर्दै एशियाडमा पहिलो जित दर्ता गरेको थियो । अर्को खेलमा नेपाल श्रीलंकासंग पराजित भएको थियो । अन्तिममा कीर्गिस्तानले नखेल्दा नेपाललाई १५ औ वरियता प्राप्त भएको थियो ।

नेपाल भलिवल संघले काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरेर एशियाडमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न लागेको हो । संघले प्रत्येक खेलाडीलाई नगद १० हजार सहित सम्मान गर्न लागेको हो । नेपाल एशियाडको समुह चरणका तीनै खेलमा पराजित भएको थियो ।

नेपालले यसपटकको एशियाडमा वरियता हासिल गर्ने लक्ष्य लिएको थियो । राष्ट्रिय खेलको मान्यता पाएको भलिवलले एशियाडमा आफुले लिएको लक्ष्य हासिल गर्न सफल भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बुमराहको दाबी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP