आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ढुकुलाई तेस्रो साेल्टी ११ फुटसलको उपाधि

शनिबार, पुष ११, २०७७खेलपाटी संवाददाता
ढुकुलाई तेस्रो साेल्टी ११ फुटसलको उपाधि
Classic Tech Internet Ad

काठमाडौं । ढुकु फुटसलले तेस्रो संस्करणको साेल्टी ११ फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको उपाधि भिडन्तमा ब्रदर्श युनाईटेडलाई पराजित गर्दै ढुकुले उपाधि उचालेको हो ।

काठमाडौंको सामाखुसीस्थित मनाङ्ग मस्र्याङ्दी फुटसल सेन्टरमा भएको फाईनलमा ढुकुले ब्रदर्श युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

उपाधि सहित ढुकुले ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्यो । उपविजेता ब्रदर्श युनाईटेडले ३३ हजार ३ सय ३३ मा चित्त बुझायो ।

ढुकुको जितमा अमित आमा, उर्गेन शेर्पा र अभय रानाले समान एक एक गोल गरे ।

ब्रदर्श युनाईटेडका मञ्जिल श्रेष्ठले एक गोल फर्काएका थिए ।

Image may contain: 8 people, people playing sport, people standing and outdoor

प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्रोदर्श टिमका मञ्जिल महर्जन भए ।

यस्तै, उत्कृष्ट किपर ढुकु फुटसलका अनिष श्रेष्ठ र सर्वाधिक गोलकर्ता ढुकु टिमकै अभय राना भए । विधागततर्फका विजेताले १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।

नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितालाई सोल्टी ११ ले आयोजना गरेको हो ।

गुरुङ्गहरुको तमु लोसारको उपलक्ष्यमा हरेक सञ्चालन गरिने प्रतियोगिता यस वर्ष समेत आयोजना गरिएको हो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको सल्लाहकारमा प्रोफेसर पाण्डे नियुक्त

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

एसिया प्यासिफिक मोटर स्पोर्ट्स : नेपालका ६ खेलाडीबारे जान्नुहोस्

Bajaj Pulsar Motorcycle Ad
सन्न्यास लिँदै शरद

सन्न्यास लिँदै शरद

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

शरदको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

यु–१७ टोली स्वदेश फिर्ता

यु–१७ टोली स्वदेश फिर्ता

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

फ्लिकले ‘एल क्लासिको’ गुमाउने

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा