• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लुम्बिनी र एपीएफको शानदार सुरुवात
खेलपाटी संवाददाता
शनिबार, पुस ११, २०७७ खेलपाटी संवाददाता
लुम्बिनी र एपीएफको शानदार सुरुवात
एपीएफकी प्लेयर अफ दी म्याच सरिता मगर । फाेटाे : क्यान

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् ।

शनिबार दाङ्गको लमहीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ र एपीएफले कर्णाली प्रदेशलाई हराएको हो ।

पहिलो खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो जित निकाल्यो ।

७७ रनको सामान्य लक्ष्य लुम्बिनीले १ विकेट गुमाएर २३ बल अगावै पुरा गर्यो ।

लुम्बिनीकी गिता गोसाईले अविजित २३ रन बनाईन् । नेरी थापा १५ रनमा अविजित रहिन् । सरस्वती घर्तिमगर २२ रनमा आउट भईन् ।

प्रदेश २ की कबिता गौतमले एक विकेट लिईन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको प्रदेश २ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो ।

ओपनर अनुराधा चौधरी र साना प्रविनले समान २१ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । विमला मगरले १० रन जोडिन् ।

प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीकी सुस्मिता भुसालले सर्वाधिक ३ विकेट लिईन् । सवातिका बजगाई, नेरी थापा र गिता गोसाईले समान एक एक विकेट हात पारे ।
सुस्मिता भुसाल प्लेयर अफ दी म्याच घोषित भईन् ।

समूह एकै अर्को खेलमा एपीएफले कर्णालीमाथि २ सय ४ रनको फराकिलो जित निकाल्यो । २ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको कणार्ली १४ ओभर १ बलमा ३१ रनमा समेटियो ।

कर्णालीका कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । कर्णालीले १५ रन अतिरिक्त पाएको थियो । बाँकी १६ रनमा पुरै टिमको योगदान रह्यो ।

कर्णालीलाई सस्तैमा समेट्न एपीएफकी करुणा भण्डारीले ५, राजमती ऐरीले २, सोनु खड्का र रेखा रावलले समान एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । सिता राना मगरले ६८ रन बनाएको ईनिङ्समा सरिता मगर ४४ रनमा अविजित रहिन् । ज्योती पाण्डे ३२, ईन्दु वर्मा २२ र ममता चौधरी २ रनमा आउट भईन् ।

कर्णालीकी दिक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ्गले समान एक एक विकेट लिईन् ।

सर्वाधिक ६८ रन बनाएकी कप्तान सिता मगर प्लेयर अफ दी म्याच घोषित भईन् ।

समूह एको खेलमा एपीएफ र लुम्बिनीले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP