• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
समर्थक फर्किएकाे खेल !
खेलपाटी संवाददाता
शनिबार, मंसिर १३, २०७७ खेलपाटी संवाददाता
समर्थक फर्किएकाे खेल !

एजेन्सी । कोरोना भाइरसको महामारीको बाबजुद करिब ८ महिनापछि क्रिकेट समर्थकले रंगशालामा प्रवेश पाए ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारत शुक्रबार सिड्नी क्रिकेट मैदान (एससीजी)मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा उत्रदf दर्शकले मैदान प्रवेश गर्न पाए ।

गत जुलाईमा क्रिकेटको जननी इंग्ल्याण्डले वेष्ट इण्डिजको आतिथ्यता गर्दै बन्द रंगशालामा टेष्ट क्रिकेट खेलाएको थियो । त्यसपछि पहिलो पटक दर्शक मैदान फर्किएका हुन् ।

सो सिरिजमा १ सय ४३ वर्षको इतिहासमा टेष्ट खेलमा पहिलो पटक दर्शक प्रवेशमा रोक लगाइएको थियो ।

त्यसयता अन्तराष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटहरु निरन्तर हुँदै आएका छन् ।

महामारीपछि भएका इंग्ल्याण्डविरुद्ध वेष्ट इण्डिज, इंग्ल्याडविरुद्ध आयरल्याण्ड, इंग्ल्याण्डविरुद्ध पाकिस्तान, पाकिस्तानविरुद्ध जिम्बावे सबै अन्तराष्ट्रिय सिरिज बन्द रंगशालामा भएका थिए ।

क्रिकेटले जुलाईदेखि निरन्तरता पाएपनि समर्थकलाई रंगशाला फर्काउन सकेको थिएन । त्यो पखाई अष्ट्रेलियाले भारतविरुद्धको पहिलो एकदिवसीयमा अन्त्य गरिदिएको छ ।

क्रिकेट समर्थकले झन्डै ८ महिनापछि रंगशाला पुगेर प्रत्यक्ष खेल हेर्न पाए । मार्चदेखि क्रिकेट समर्थकले रंगशाला पुगेर प्रत्यक्ष क्रिकेट हेर्न पाएका थिएनन् ।

महामारीको सुरुवाती समय मार्चमा अष्ट्रेलिया र न्युजिल्याण्डले अन्तिम पटक बन्द रंगशालामा खेलेका थिए । बाँकी दुई खेल भने बढ्दो महामारीको कारण रद्द गर्नु पर्ने अवस्थामा पुगेको थियो ।

त्यसयता सबै खेल बन्द रंगशालामा सिमित छन् । समर्थक घरैमा टिभीमा क्रिकेटको मज्जा लिनु पर्ने बाध्यता थियो । तर शुक्रबार त्यस बाध्यताको अन्त्य भएको छ । क्रिकेट अष्ट्रेलियाले दर्शकको स्वस्थ सुरक्षालाई समेत पालना गर्दै दर्शकलाई रंगशालामा प्रवेश दिएको हो ।

महामारीपछिको क्रिकेटमा अष्ट्रेलियाले दर्शकलाई प्रवेश गराउने तयारीसंगै उत्साहित क्रिकेट समर्थकले टिकट खुलाएको २४ घण्टा नबित्दै ५ खेलको टिकट ’बुक’ गरिसकेका थिए ।

शुक्रबार एससीजीमा माहामारीपछिको पहिलो दर्शक सहितको खेलमा झन्डै २३ हजार दर्शक उपस्तिथ थिए । पहिलो खेलमा अष्ट्रेलियाले सिड्नी मैदानमा पुरा क्षमताको ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश गरेको हो ।


महामारीको कारण तीन फरक ढाचाको सिरिज ५ रंगशालामा हुनेछन् । पहिलो खेलमा ५० प्रतिशत दर्शकलाई अनुमति दिएको अष्ट्रेलियाले आउने खेलमा क्षमताको ६५ प्रतिशत दर्शक प्रवेश गराउने बताएको छ ।

मैदान आउने क्रिकेट समर्थकको स्वस्थलाई केन्द्रित गर्दै अष्ट्रेलियाले ५ रंगशालामा खेलाउने निर्णय लिएको थियो । जसमा एससीजी, मनुका ओभल, एडिलेड ओभल, एमसीजी र गब्बा रहेका छन् । सबै भेन्युमा सिमित टिकट उपलब्ध हुने छ ।

एससीजीमा हुने हरेक खेलमा २३ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न पाउने छन् । क्यानबेरास्थित मनुका ओभलमा ६ हजार, एडिलेडमा २७ हजार दर्शकले प्रवेश अनुमति पाउने छन् ।

यस्तै, ब्रिसबेनको गब्बामा भने क्षमताको ७५ प्रतिशत दर्शकलाई अनुमति दिने अष्ट्रेलियाको तयारी छ । जस अनुसार ३० हजार गब्बामा प्रत्यक्ष खेल हेर्न पाउने छन् ।

खेल तालिका :

पहिलो एकदिवसीय, नोभेम्बर २७, एससीजी (अष्ट्रेलिया ६६ रनले विजयी)

दोस्रो एकदिवसीय, नोभेम्बर २९, एससीजी

तेस्रो एकदिवसीय, डिसेम्बर २, मनुका ओभल

पहिलो टी ट्वान्टी, डिसेम्बर ४, मनुका ओभल

दोस्रो टी ट्वान्टी, डिसेम्बर ६, एससीजी

तेस्रो टी ट्वान्टी, डिसेम्बर ८, एससीजी

पहिलो टेष्ट, डिसेम्बर १७, एडिलेड ओभल

दोस्रो टेष्ट, डिसेम्बर २६, एमसीजी

तेस्रो टेष्ट, जनावरी ७, एससीजी

चौथो टेष्ट, जनवरी १५, गब्बा

(एजेन्सीको सहयोगमा)

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP