फोटोमा हेर्नुहोस् क्रिकेट टिमको प्रशिक्षण !
शनिबार, मंसिर १३, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण जारी रहेको छ ।
नेपाली टिमले किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको हो ।
नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो ।
कोरोना भाईरसको महामारीको कारण गत चैतपछि नेपाली टिमले पहिलो पटक सामुहिक प्रशिक्षण गरेको हो ।
नेपाली टिमको तेस्रो दिनको प्रशिक्षण फोटोमा हेर्नुहोस् ।
तस्बिर - क्यान























-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)