बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पारसलाई भोट गर्नु भयो त ?

बुधबार, मंसिर १०, २०७७खेलपाटी संवाददाता
पारसलाई भोट गर्नु भयो त ?
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान कप्तान पारस खड्का 'आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड' अवार्डका लागि मनोनयनमा परेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस परेका हुन् ।

सन् २०१० बाट सन् २०२० सम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीको एसोसियटतर्फ पूर्व कप्तान पारस अटाउन सफल भएका हुन् ।

पारसको नेतृत्वमा नेपालले डिभिजन ५ देखि टी-ट्वान्टी विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यताको यात्रा गरेको छ । जसको कारण यो दशकलाई नेपालको गोल्डेन एराको रुपमा समेत हेर्न सकिन्छ ।

यस दशकमा पारसले एकदिवसीय तथा टी-ट्वान्टी दुवै अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्न सफल भए ।

पारससँगै दशककै उत्कृष्ट खेलाडी अवार्डका लागि एसोसियटतर्फ ६ खेलाडी मनोनयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् ।

यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् ।

समर्थकको भोटका आधारमा गरिने यो सम्मानका लागि नेपालका पारस प्रमुख दाबेदार हुन् । आईसीसीले भोटिङ सुरु गरे लगत्तै आईसीसीको सो सर्भर समेत केहि समय डाउन भएको थियो ।

आईसीसीले अवार्डको मिति तथा भोटिङ अवधि भने सार्वजनिक गरेको छैन ।

पारसलाई भोट गर्न यस लिंकमा क्लिक गर्नुहोस् । लिंक खुलेपछि पारसको फोटो मुनि रहेको भोटको अप्सनमा क्लिक गर्नुहोस । क्लिकपछि आफ्नो नाम, थर र इमेल भरेर आईसीसीको सर्तमा राजि गर्नुहोस् र कन्फर्म गर्नुहोस ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत