शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सिटी र टोटेनहम भिड्दै

शनिबार, ०६ मंसिर २०७७खेलपाटी संवाददाता
सिटी र टोटेनहम भिड्दै
mustang rice ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर सिटी र टोटेनहमबीच प्रतिस्पर्धा हुँदैछ ।

'इन्टरनेसनल ब्रेक' पछिको पहिलो खेलमा सिटीले टोटेनहमसँग खेल्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।

टोटेनहमको मैदानमा सिटी जित निकाल्ने योजनामा हुनेछ । यस सिजन उत्कृष्ट प्रदर्शन गर्न असफल सिटी लिगको दशौँ स्थानमा रहेको छ ।

सिटीले ७ खेलमा १२ अंक मात्र जोडेको छ । तर, टोटेनहमलाई हराएर सिटी अंक तालिका सुधार गर्न चाहन्छ ।

टोटेनहमविरुद्ध सर्जियो अग्युरो र रहिम स्ट्रर्लिङ मैदान उत्रने सम्भावना रहेको छ । चोट बोकेका उनीहरु सिटीको अभ्यासमा फर्कीसकेका छन् ।

तर, बलियो टोटेनहमविरुद्ध जित निकाल्न सिटीलाई सहज भने हुने छैन ।

टोटेनहम ८ खेलमा १७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

घरेलु मैदानमा टोटेनहम सिटीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

टोटेनहम शीर्ष स्थानको लेष्टर भन्दा एक अंकले पछि रहेको छ ।

यस्तै चेल्सीले न्युकासल युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

म्यानचेस्टर युनाईटेडले वेस्ट ब्रुमसँग घरेलु मैदानमा खेल्नेछ ।

अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनसँग खेल्नेछ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै