• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदराबादविरुद्ध मुम्बई ब्याटिङमा 
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १८, २०७७ खेलपाटी संवाददाता
हैदराबादविरुद्ध मुम्बई ब्याटिङमा 

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

सारजाहमा साविक विजेता मुम्बईले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । हैदराबादले टस जितेर फिल्डिङ रोजेपछि मुम्बईले ब्याटिङ गर्ने भएको हो ।

आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । तर, मुम्बईका लागि भन्दा हैदराबादका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

प्ले अफ पुग्ने लक्ष्य लिएको हैदराबादलाई मुम्बईविरुद्ध जितको विकल्प छैन । मुम्बईलाई हराउँन सके हैदराबाद प्ले अफमा पुग्नेछ । पराजित भएमा हैदराबादको आईपीएल यात्रा सकिने छ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मुम्बईलाई हराउँन सकेमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि बनाएर प्ले अफ पुग्नेछ ।

कोलकाता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलकाताको प्ले अफ यात्रा समेत यसै खेलले निर्धारण गर्नेछ ।

मुम्बईले जित निकालेको खण्डमा कोलकाता प्ले अफ पुग्नेछ ।

यता, मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगीसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

त्यसैले मुम्बईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, मुम्बई हैदराबादलाई हराएर लिग चरणको सुखद अन्त्य गर्न चाहन्छ।

यस वर्ष दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले समेत प्ले अफ यात्रा तय गरिसकेको छ ।

अब एक टिम मात्र प्ले अफमा पुग्न बाँकी रहेको छ । जसमा हैदराबाद र कोलकाताको सम्भावना रहेको छ ।

हैदराबाद र कोलकाता मध्येको प्ले अफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंगलोरसँग खेल्नेछ ।

यस अघिको भेटमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बई उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

तर, हैदराबाद भने मुम्बईसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP