• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मुम्बईविरुद्ध हैदराबादलाई जित आवश्यक
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १८, २०७७ खेलपाटी संवाददाता
मुम्बईविरुद्ध हैदराबादलाई जित आवश्यक

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता समेत रहेको मुम्बई र हैदराबादबीचको खेल सारजाहमा हुनेछ । मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

सारजाह क्रिकेट मैदानमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, मुम्बईका लागि भन्दा यस खेल हैदराबादका लागि महत्वपूर्ण रहेको छ ।

प्ले अफ पुग्ने लक्ष्य लिएको हैदराबादलाई मुम्बईविरुद्ध जितको विकल्प छैन । मुम्बईलाई हराउँन सके हैदराबाद प्ले अफमा पुग्नेछ । पराजित भएमा हैदराबादको आईपीएल यात्रा सकिने छ ।

हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । मुम्बईलाई हराउँन सकेमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि बनाएर प्ले अफ पुग्नेछ ।

कोलकाता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलकाताको प्ले अफ यात्रा समेत यसै खेलले निर्धारण गर्नेछ ।

मुम्बईले जित निकालेको खण्डमा कोलकाता प्ले अफ पुग्नेछ ।

यता, मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगीसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ ।

त्यसैले मुम्बईका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । तर, मुम्बई हैदराबादलाई हराएर लिग चरणको सुखद अन्त्य गर्न चाहन्छ।

यस वर्ष दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले समेत प्ले अफ यात्रा तय गरिसकेको छ ।

अब एक टिम मात्र प्ले अफमा पुग्न बाँकी रहेको छ । जसमा हैदराबाद र कोलकाताको सम्भावना रहेको छ ।

हैदराबाद र कोलकाता मध्येको प्ले अफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंगलोरसँग खेल्नेछ ।

यस अघिको भेटमा मुम्बईले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो । मुम्बई उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

तर, हैदराबाद भने मुम्बईसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP