सन्दीप फेरी बेन्चमा, दिल्ली ब्याटिङ गर्दै
शनिबार, १७ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले अहिले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
सारजाह क्रिकेट मैदानमामा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्न लागेको हो ।
तर, सन्दीपले सिजनको चौंथो खेल पनि खेल्ने छैनन् । दिल्लीले कोलकत्ताविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन ।
लगातार तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा टिममा नपरेका हुन् ।







-1766305902285.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)

-1766318481555.jpeg&w=3840&q=75)