बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

केनको ह्याट्रिकमा टोटेनहम छनोट

शुक्रबार, १६ आश्विन २०७७खेलपाटी संवाददाता
केनको ह्याट्रिकमा टोटेनहम छनोट
mustang rice ad

एजेन्सी । ह्यारी केनको ह्याट्रिकको सहयोगमा टोटेनहम युरोपा लिगमा छनोट भएको छ ।

प्ले अफको खेलमा इजरेली क्लब माराबी हाइफामाथि ७–२ को जित निकाल्दै टोटनहम समूह चरणका लागि छनोट भएको हो ।

टोटेनहमको जित ह्यारी केनले ह्याट्रिक गरे । यस्तै, जियोवानी लो सेलोले दुई तथा लुकास मौरा र डेली अलीले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा टोटेनहमलाई अघि बढाएका कप्तान केनले ५६ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे भने ७४ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

इजरेली क्लबका लागि टार्जन चरी र निकिता रुक्यवत्सयाले एक एक गोल फर्काएका थिए ।

पछिल्ला ५ दिनमा तेस्रो खेल खेल्न टोटेनहम मैदन उत्रिएको थियो ।

मंगलबार मात्र टोटेनहमले लण्डन क्लब चेल्सीलाई हराएको थियो ।

सो खेलका टोबी एल्डरवेइरल्ड र स्टेभन बर्गविजन मात्र प्लेअफ खेलका लागि सुरुवाती प्लेइङ सेटमा रहेर मैदान उत्रिएका थिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

Bajaj Pulsar Motorcycle Ad
आयरल्यान्डसँग लज्जास्पद हार

आयरल्यान्डसँग लज्जास्पद हार

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक

राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो