बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पहिलाे खेलमै रियल मड्रिडको बराबरी

सोमबार, ०५ आश्विन २०७७खेलपाटी संवाददाता
पहिलाे खेलमै रियल मड्रिडको बराबरी
mustang rice ad

एजेन्सी । ला लिगाको पहिलो खेलमा रियल मड्रिडले गोल रहित बराबरी खेलेको छ ।

आईतबार राति साविक विजेता रियल मड्रिडले रियल सोसिडाडसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

जिनेदिन जिदानको टिमले युरोपका अन्य च्याम्पियन भन्दा एक हप्ता ढिलामात्र सिजन सुरु गरेको थियो ।

रियलले खेलमा केही निश्चित गोलको अवसर सिर्जना गरेको थियो । तर करिम बेन्जिमाको कमजोर प्रहारलाई गोलकिपर एलेक्स रेमिरोले विफल बनाए ।

म्यान्चेष्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भा सोसिडाडबाट डेब्यु गरेका थिए । तर उनले पनि गोल गर्न सकेनन् ।

घरेलु टोली सोसिडाडले समेत गोलका केही अवसर सिर्जना गरेको थियो । उसका अलेक्जेन्डर इसाकको कमजोर प्रहार थिबाउट कर्टोइसले बचाएका थिए भने एन्डर बेरेनटेक्सियाको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

Vinicius Jr threatened from the flanks, but Real Madrid lacked the quality of  Gareth Bale

रियल मड्रिडले चोटका कारण इडेन हजार्डको साथ पाएन । अर्का विङ्गर ग्यारेथ वेल यसै हप्ता पुन टोटेनहम फर्किएका छन् ।

ब्राजिली युवा स्टार भिनिसियस जुनियर र रोड्रिगोले खेलमा प्रभाव राख्न असफल रहे ।

गत सिजनको च्याम्पियन रियलले १ अंक सहित लिगको सुरुवात गरेको छ । सोसिडाडको नयाँ सिजनमा यो दोस्रो बराबरी हो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया