बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

बुधबार, २१ माघ २०८२खेलपाटी संवाददाता
५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक
mustang rice ad

काठमाडौं। काँक्रेविहार क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा काँक्रेविहारलाई २–२ गोलको बराबरीमा रोक्दै चित्लाङले अंक बाँडेको हो।

यो बराबरीसँगै काँक्रेविहारले लिगको अंक तालिकामा खाता खोलेको छ। लिगमा ५ खेल खेलेको काँक्रेविहारले १ अंक जोडेको छ। त्यस्तै, एक खेल बढी खेलेको चित्लाङको ६ अंक छ।

खेलको २३औं मिनेटमा काँक्रेविहारका बुद्धि बुढाले प्रहार गरेको फ्री किकलाई चित्लाङका गोलकिपर सन्तोष महतले बचाउ गरे। २८ औं मिनेटमा सुपबहादुर शाहीले दिएको पास भरत नेपालले प्रहार गरे पनि लक्ष्य भेट्न सकेन।

तर, त्यसको एक मिनेटपछि नै भरतले सानदार गोल गर्दै काँक्रेविहारलाई सुरुआती अग्रता दिलाए। ७६ औं मिनेटमा चेतनकुमार थारुले गोल गर्दै चित्लाङलाई बराबरीमा ल्याए।

८६औं मिनेटमा रोन थापाले गोल गर्दै चित्लाङ २–१ को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा सन्दीप देउवाले गोल गर्दै काँक्रेविहारलाई पुन: खेलमा फर्काउने प्रयास गरे पनि खेल बराबरीमा टुंगियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

Bajaj Pulsar Motorcycle Ad
 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी