• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'रिलिज क्लज मान्य हुदैन'
खेलपाटी संवाददाता
शुक्रबार, भदौ १९, २०७७ खेलपाटी संवाददाता
'रिलिज क्लज मान्य हुदैन'

एजेन्सी । लियोनल मेस्सीका बुवा तथा एजेन्ट जर्ज मेस्सीले ला लिगाले उल्लेख गरेको ७ सय मिलियन युरोको रिलिज क्लज मान्य नहुने बताएका छन् ।

३३ बर्षका फरवार्डले गत हप्ता स्पेनिस महारथी क्लब छाड्न चाहेको निर्णय सुनाउँदै बार्सिलोना समक्ष निशुल्क छाड्न अनुरोध गरेका थिए ।

ला लिगाले ७ सय मिलियनको रिलिज क्लज पुरा नगरेसम्म मेस्सीलाई नछाड्ने बताएको थियो ।

मेस्सीका पिता जर्ज मेस्सीले रिलिज क्लजको शर्त गत सिजननै समाप्त भएको दाबी गरेका छन् ।

शुक्रबार मेस्सीका बुवाले पत्र लेख्दै सम्झौतामा मिति निर्धारित नगरिको भन्दै कुनैपनि समय क्लब छाड्ने विकल्प प्रयोग गर्न मिल्ने बताएका थिए ।

उनले क्लबसंग मेस्सीको सम्झौता गत सिजनको अन्तिममै सकिएको दाबी गरेका छन् ।

पछिल्ला रिपोर्टले मेस्सी स्पेनमै रहनका लागि तयार रहेको समेत उल्लेख गरिएको थियो । तर बार्सिलोनाको भावी अध्यक्षका प्रत्यासी भिक्टर फ्रोन्टले यसको सम्भावना नरहेको बताएका छन् ।

Lionel Messi is set to decide on staying one more year at Barcelona or continuing his strike

‘यो एक आश्चर्यको बिषय हुन्छ । किनकी यस्तो लाग्छ, उनी निर्णयमा दृढ देखिन्छन् ।’ उनले भने ।

‘तर मैले सधै भन्ने गरेको छु, यो सम्पन्न नभएसम्म आशा भन्ने चिज सधै रहन्छ । आशा गरौं, यो बिषयमा यस्तै होस ।’ फ्रोन्टले थपे ।

म्यान्चेष्टर सिटी ६ पटकका वालेन डी ओर विजेतालाई अनुबन्धन गर्ने दौडमा अघि देखिन्छ ।

‘मेस्सीले प्रतिस्पर्धा र जित चाहेका छन् ।’ उनले भने ।

‘मलाई लाग्छ, पेप ग्वार्डीओला सबै भन्दा राम्रो प्रशिक्षक मध्य एक हुन् । मेस्सीलाई भरोसा हुनुपर्छ, उनलाई पेपले फेरी जिताउन मदत गर्नेछन् ।’ फ्रोन्ट भन्छन् ।

‘म्यान्चेष्टर सिटी युरोपेली क्लब फुटबलको सबैभन्दा बलियो टोली हो । मलाई लाग्छ, पेपको नेतृत्वलाई मेस्सीले राम्रो विकल्प सोचेको हुनुपर्छ ।’ उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP